Logo
समाचार
लम्पी स्किन नियन्त्रणमा मिलेर काम गर्न भारत सकारात्मक

काठमाडौँ, ६ साउन । नेपाली पशुमा आक्रमकरूपमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणमा मिलेर सहकार्य गर्न भारत तयार देखिएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल र भारतीय मत्स्य,

पार्टी र नेतृत्वको संरक्षण सबैको कर्तव्य: राणा

काठमाडौँ, ५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टी र पार्टीका नेतृत्वको संरक्षण गर्नु सबै नेता तथा कार्यकर्ताहरुको कर्तव्य भएको बताएकी छन् । पार्टीको जारी केन्द्रीय

मानहानि मुद्दामा राहुल गान्धीलाई दोषी ठहर गर्न अस्वीकार

भारत, ५ साउन । सर्वोच्च अदालतले काङ्ग्रेस नेता राहुल गान्धीलाई मानहानि मुद्दामा दोषी ठहर गर्न अस्वीकार गरेको छ । यद्यपि उक्त अदालतले नेता गान्धीको पुनरावेदनमाथि अन्तिम निर्णय सुनाएको छैन ।

राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्वपूर्ण: यादव

काठमाडौँ, ५ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । सङ्घीय कानुन व्यवसायी सङ्घको पहिलो राष्ट्रिय सम्मेलनको

फिफा महिला विश्वकप फुटबल: स्विट्जरल्यान्डसँग फिलिपिन्स पराजित

न्युजिल्यान्ड, ५ साउन । फिफा महिला विश्वकप फुटबल २०२३ मा स्विट्जरल्यान्डले फिलिपिन्सलाई हराएकाे छ । शुक्रवार न्युजिल्यान्डकाे फरसिथ बार स्टेडियममा भएकाे खेलमा स्विट्जरल्यान्डले फिलिपिन्सलाई २-० गाेलले हरायाे । स्विट्जरल्यान्डका लागि

राजनीतिक सहमतिबिना गोर्खा भर्तीबारे निर्णय नलिने नेपालको अडान

काठमाडौँ, ५ साउन । परराष्ट्रमन्त्री एनपी साउदले भारतीय सेनामा अग्निपथ योजनाअनुसार गोर्खा भर्तीको विषय नेपालमा राष्ट्रिय सहमति बनेपछि मात्रै निर्णय हुने बताएका छन् । आफ्नो सेनामा भर्ती भएका सैनिकमध्ये २५

मणिपुरमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा चार जना पक्राउ

भारत, ५ साउन । भारतको मणिपुर राज्यमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । जातीय हिंसाका कारण साढे दुई महिनादेखि अशान्त रहेको मणिपुरमा दुई महिलालाई निर्वस्त्र बनाएर

विमानस्थलभित्रै किन समातिएन क्विन्टल सुन ?

काठमाडौँ, ५ साउन । राजस्व विभागले तस्करीको करिब सय किलो सुन बुधबार ‘अनौठो ढंगले’ बरामद गर्‍यो । हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको विमानमार्फत आएको उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारबाट पास

बेलायतमा नेपाली नर्स पठाउन आवेदन खुला

काठमाडौँ, ५ साउन । नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि

जसपाले फेर्यो झन्डा र लोगो

काठमाडौँ, ५ साउन । जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो पार्टीको झन्डा र लोगो फेरेको छ । विधानलाई प्रमाणीकरण गर्दै पार्टीको नयाँ झन्डा र लोगो बदलेको सो पार्टीका केन्द्रीय प्रचार