Logo
समाचार
राष्ट्रियसभाको बैठक बिहीबार बस्ने

काठमाडौँ, २ साउन । राष्ट्रियसभाको बैठक बिहीबार बस्ने भएको छ । साउन ४ गते बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बैठक आह्वान भएको हो । संघीय संसद्का महासचिव डा. भरतराज

तस्करीको सुन बिक्रीमा संलग्न पाँच जनालाई थुना पठाउन आदेश

काठमाडौँ, २ साउन । काठमाडौँ जिल्ला अदालतले ‘भेप’को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश दीपक ढकालको

अर्थमन्त्री डा महत र भारतका अर्थमन्त्री सीतारमणबीच भेटवार्ता

काठमाडौँ, २ साउन । भारतको गुजरातमा भइरहेको जी-२० मुलुकका अर्थमन्त्रीहरूको बैठकका अवसरमा अर्थमन्त्री डा प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ

राहुल गान्धीको पुनरवेदनमा शुक्रबार सुनुवाइ हुने

भारत, २ साउन । गुजरात उच्च न्यायालयको आदेशविरूद्ध विपक्षी नेता राहुल गान्धीले दायर गरेको पुनरावेदनउपर आगामी शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । मोदी थरलाई लिएर काङ्ग्रेस नेता गान्धीले

कांग्रेसको केन्द्रीय समितिको बैठक जारी

काठमाडौँ, २ साउन । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी रहेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि शुरु भएको हो । झण्डै एक वर्षपछि शुरु भएको यो बैठकलाई

कांग्रेसको रूपान्तरण अभियानले बुझायो प्रतिवेदन

काठमाडौँ, २ साउन । नेपाली कांग्रेसका केही नेता सम्मिलित रूपान्तरण अभियानले पार्टी रुपान्तरणका लागि विभिन्न सुझावसहितको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाएको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकअघि आज अभियानमा रहेका

दक्षिण कोरियामा भीषण बाढी: पचास जनाको मृत्यु

दक्षिण कोरिया, २ साउन । दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ५० जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता भएका छन् । आज बिहान डुबेको बसबाट

फोहर बोकेका गाडीलाई अवरोध नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, २ साउन । फोहर बोकेका गाडीलाई अवरोध नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । फोहर बोकेर बञ्चरेडाँडा जाने ठूला गाडीलाई १ हजार ५ सय र साना गाडीलाई एक

काठमाडौँका सुकुम्बासी बस्ती हटाउने तयारी, गृह मन्त्रालयले थाल्यो पहल

काठमाडौँँ, २ साउन । सरकारले काठमाडौंका सुकुम्बासी बस्ती हटाउने अन्तिम तयारी गरेको छ । त्यसका लागि गृह मन्त्रालयले पहल थालेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरोकारवाला पक्षसँग छलफल

डिजल भण्डारण गृह निर्माणले ऊर्जा सुरक्षा सुनिश्चित गरेको छ: मन्त्री रिजाल

कास्की, १ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पोखरामा इन्धन भण्डारण गृह निर्माणले मुलुकको ऊर्जा पूर्वाधारलाई सुदृढ गर्दै राष्ट्रको ऊर्जा सुरक्षा सुनश्चित गरेको बताएका छन् । कास्कीको पोखरा