Logo
समाचार
सेनाको सङ्ख्या घटाउनु हुन्न: गौतम

काठमाडौँ, ४ साउन । राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपाली सेनाको सङ्ख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाएका छन् । गौतमले राष्ट्र र नागरिकलाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको सेनाको सङ्ख्यालाई घटाउने कुरा

सेवा वितरणमा विभेद नहोस्: मन्त्री मोदी

काठमाडौँ, ४ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सेवाग्राहीका रुपमा आउने कर्मचारीलाई पनि विभेदरहित ढङ्गले सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । मन्त्री मोदीले आज राष्ट्रिय किताबखाना

फिफा महिला विश्वकप: न्युजिल्यान्डकाे विजयी शुरुवात

न्युजिल्यान्ड, ४ साउन । फिफा महिला विश्वकप फुटबल २०२३ मा न्युजिल्यान्डले विजयी शुरुवात गरेकाे छ । बिहीवार घरेलु मैदान इडेन पार्कमा भएकाे उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई १-० गाेलले हराएको हो

उपेन्द्रसँग चुनाव हारेका शिवचन्द्रलाई जनमतले पार्टीबाट निकाल्यो

काठमाडौँ, ४ साउन । जनमत पार्टीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवविरुद्ध उपनिर्वाचनमा लडेका शिवचन्द्र कुशवाहालाई कारबाही गरेको छ। उपनिर्वाचनको संघारमा नेकपा माओवादी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेर उम्मेदवार

त्रिभुवन विमानस्थलबाट बरामद सुनबारे छानबिन गर्न समिति गठन

काठमाडौँ, ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार अवैध रूपमा भित्र्याइएको सुनका विषयमा छानबिन गर्न भन्सार विभागले समिति बनाएको छ । विभागको अनुसन्धान विभागका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छानबिन समिति

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, अध्यक्ष नेपालले जवाफ दिँदै

काठमाडौँ, ४ साउन । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज पनि बस्दै छ । गएको शुक्रबारदेखि कीर्तिपुरस्थित चम्पादेवीमा बैठक जारी छ । आज अध्यक्ष माधवकुमार नेपालले बैठकमा नेताहरूले

भारतको महाराष्ट्रमा पहिरो जाँदा चार जनाको ज्यान गयो

भारत, ४ साउन । भारतको महाराष्ट्रमा पहिरो जाँदा चार जनाको ज्यान गएको छ । महाराष्ट्रको रायगढ इरशालवाडी गाउँमा पहिरो गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिरोमा परेका २२ जनाको जीवितै

सुन बरामद प्रकरणमा एजेन्टसहित छ जना पक्राउ

काठमाडौँ, ४ साउन । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विभागका

त्रिविद्वारा स्नातकलाई पुनः तीन वर्षमा झार्ने तयारी

काठमाडौँ, ४ साउन । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले हाल चारवर्षे बनाएको स्नातक तहको पढाइलाई फेरि तीनवर्षे बनाउने तयारी गरेको छ । चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि विश्वविद्यालयमा यस विषयमा

एनआरएनए साउदी अरबको अध्यक्षमा रविना अर्याल निर्वाचित

काठमाडौँ, ३ साउन । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) साउदी अरबको अध्यक्षमा रविना अर्याल निर्विरोध निर्वाचित भएकी छन् । अध्यक्षमा दाबेदार रोशनकुमार श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि अर्याल