
काठमाडौँ, २६ असार । राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षक माथिको छलफलमा सकिएको छ । आगामी बैठकमा उक्त शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ बुधबार हुनेछ । राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य

भारत, २६ असार । भारतको उत्तर प्रदेश राज्यको गाजियाबादमा स्कुल बस र कार ठोकिँदा छ जनाको ज्यान गएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् । स्कुल बस

भारत, २६ असार । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विगत दुई महिनामा भएका हिंसामा एक सय ४२ जनाको मृत्यु भएको स्थानीय सरकारले जनाएको छ । मणिपुरका मुख्य सचिवले भारतको सर्वोच्च अदालतमा

झापा, २६ असार । मेचीनगरको एक मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर घाइते भएका बालकको मृत्यु भएको छ । मेचीनगर नगरपालिका वडा नं.१० धुलाबारीमा रहेको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को शौचालयको सेफ्टी

काठमाडौँ, २६ असार । कोशी प्रदेश सरकारविरुद्धको रिट आज पनि हेर्न नभ्याइने भएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिट बिहानै हेर्न नभ्याइने भन्दै स्थगित भएको छ ।

सोलुखुम्बु, २६ असार । बेपत्ता भएको मनाङ एअरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लामजुराडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । बिहान १० बजेर

भारत, २६ असार । भारतको आन्ध्रप्रदेशमा जन्ती बोकेको बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । आन्ध्रप्रदेशको प्रकाशम जिल्लामा आज बिहान बस दुर्घटना भएको

नुवाकोट, २६ असार । “सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक

काठमाडौँ, २६ असार । हिमाल पावर लिमिटेडद्वारा सञ्चालित खिम्ती जलविद्युत् आयोजनाको ऊर्जा खरीद सम्झौता (पीपीए) को म्याद सकिएको ३ वर्ष भइसक्दा पनि नयाँ पीपीए हुन सकेको छैन । नेपाल विद्युत्

काठमाडौँ, २६ असार । बालुवाटारस्थित लालता निवास जग्गा प्रकरणमा प्रहरीले सञ्चार सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेर तत्कालीन समयमा निर्णय प्रक्रियामा सहभागी उच्च ओहोदाका राजनीतिज्ञहरूलाई पनि बयानमा बोलाउने आधार तय गरिरहेको