Logo
समाचार
कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश

काठमाडौँ, २७ असार । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । बुधवार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कोशी सरकारलाई दीर्घकालीन असर

झापा गाउँपालिका अध्यक्ष साहसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

झापा, २७ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउँपालिका अध्यक्षसहितका ११ जनाले गैरकानुनी लाभ तथा

कोशी सरकारविरुद्धको रिटको प्रारम्भिक सुनुवाइ सकियो

काठमाडौँ, २७ असार । कोशी सरकारविरुद्धको रिटको प्रारम्भिक सुनुवाइ सकिएको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको रिटमा आजै आदेश आउने तयारी रहेको छ । यसअघि तीनपटक सुनुवाइ तोकिएको

भारतीय प्रधानमन्त्री मोदी फ्रान्स र युएईको भ्रमणमा जाँदै

भारत, २७ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसै साता फ्रान्स र संयुक्त अरब इमिरेट्स (युएई)को औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री मोदीले यही असार २८ र २९ गते

राजकीय सम्मानका साथ दाहालको अन्त्येष्टि

काठमाडौँ, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक

सीता दाहालकाे निधनमा भारतीय प्रधानमन्त्री माेदीद्वारा दु:ख व्यक्त

काठमाडौँ, २७ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा दु:ख व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै सीता दाहालको निधन भएको

कांग्रेस केन्द्रीय समिति बैठक साउन २ गते बस्ने

काठमाडौँ, २७ असार । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन २ गते बस्ने भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साउन २ गते दिउँसो १ बजे

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ, २७ असार । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारी बैठक केहीबेरमा बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी एवं नेकपा (माओवादी केन्द्र)का सल्लाहकार सीता दाहालको निधन भएपछि बैठक

थाईल्याण्डका प्रधानमन्त्रीद्वारा राजनीतिक जीवनबाट सन्यासकाे घोषणा

थाइल्याण, २७ असार । थाईल्याण्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चालले राजनीतिक जीवनबाट सन्यासको घोषणा गरेका छन् । यद्यपि उनले नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने बताएका हुन् । युनाइटेड थाई

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन, ११ बजे श्रद्धाञ्जली, २ बजे दाहसंस्कार

काठमाडौँ, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको छ । पार्किन्सन रोगबाट पीडित दाहाल लामो समयदेखि अस्वस्थ थिइन् ।