Logo
समाचार
विश्वकप क्रिकेट छनोट प्ले अफमा युएईमाथि नेपालको जित

काठमाडौँ, १७ असार । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्ले अफ खेलमा नेपालले युएईलाई पराजित गरेको छ । विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि आज भएको प्ले अफ सेमिफाइनलमा नेपाललले युएईलाई ३

चार सय ४६ पालिकाले ल्याए बजेट

काठमाडौँ, १७ असार । सात सय ५३ स्थानीय तहमध्ये हालसम्म चार सय ४६ ले मात्रै आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेका छन् । सङ्घीय मामिला तथा सामान्य

बागमती प्रदेशसभा: प्रतिपक्षद्वारा बैठक अवरुद्ध

काठमाडौँ, १७ असार । बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको पहिलो बैठक प्रतिपक्षले अवरुद्ध गरेको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का संसदीय दलका नेता सुरेन्द्रराज गोरसाइँले सरकारले आगामी आर्थिक

युएईले नेपालाई दियो १८२ रनको लक्ष्य

काठमाडौँ, १७ असार । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्र्गत आज भएको सातौँ स्थानको प्लेअफ खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई जितको लागि एक सय ८२ रनको लक्ष्य

घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ, १७ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नापी कार्यालय मनमैजुका नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ

नौ हजार पाँच सय ९० जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौँ, १७ असार । आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत नौँ हजार पाँच सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउने ती

नारायणगढ-मुग्लिन सडक दुईतर्फी अवरुद्ध, यात्रु अलपत्र

मुग्लिन, १७ असार । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो । सढक अवरुद्ध हुँदा

सात नियोग तथा केही दूतावास नेतृत्वविहीन

काठमाडौँ, १७ असार । विभिन्न मुलुकमा रहेका नेपाली दूतावास नेतृत्वविहीन हुँदै गएका छन् । केही दूतावाससँगै संयुक्त राष्ट्रसङ्घीय नियोग पनि छिट्टै नेतृत्वविहीन हुँदै छ । कतिपय दूतावासबाट चारवर्षे कार्यकाल सकेर

दलित भएको भन्दै घरबाट निकाल्ने घरबेटी पक्राउ

तुलसीपुर, १६ असार । दाङमा एक घरबेटीले दलित भएको भन्दै भाडाबाट निकालेपछि ती घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घरबेटी

पर्यटनको विकास गरेर आर्थिकरुपमा सक्षम बन्न सकिन्छ: किराती

भोजपुर, १६ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रको योजनाबद्ध विकास गरेर देशलाई आर्थिकरुपमा सक्षम बनाउन सकिने बताएका छन् । उनले सञ्चालन गरेको ‘हाम्रो सम्पदा राम्रो