Logo
समाचार
भद्रपुरका लागि उडेकाे बुद्ध एअरको जहाजमा समस्या देखिएपछि काठमाडौँ फर्काइयो

काठमाडौँ, २९ असार । काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एअरको जहाजमा समस्या देखिएपछि पुन: काठमाडौँ त्रिभुवन विमानस्थलमै फर्किएर अवतरण भएको छ । ६६ जना यात्रु लिएर भद्रपुरका लागि दिउँसो १

भारतीय प्रधानमन्त्री माेदीलाई फ्रान्सकाे सर्वाेच्च सम्मान

फ्रान्स, २९ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फ्रान्सको सर्वोच्च सम्मान प्रदान गरिएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले भारतीय प्रधानमन्त्री मोदीलाई ‘द ग्रान्ड क्रस अफ द लिजन अफ अनर’

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौँ, २९ असार । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्ने भएको छ । कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा सचिवालय बैठक बस्ने पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार

खण्डहर बन्यो आदिकवि भानुभक्तको जन्म घर

मेरा इनार, न त सत्तल पाटी केही छन् जे चिज र धनहरू छन् घरभित्र नै छन् त्यस घाँसीले कसरी आज दियेछ अर्ति धिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त

‘नार्क हो कि नर्क’ छुट्याउनै गार्हो

काठमाडौँ, २९ असार । अव्यवस्थित एवं फोहोरको डम्पिङसाइटजस्तै देखिने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा काम विशेषले पुग्ने जोकोहीलाई ‘नार्क हो कि नर्क’ छुट्याउनै गाह्रो हुन्छ । ललितपुरको खुमलटारस्थित नार्क कृषिका

रुसी दूतावासअघि प्रदर्शन, राष्ट्रपति पुटिनलाई ज्ञापन-पत्र

काठमाडौँ, २९ असार । सन् २०२२ को फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको रुस–युक्रेन युद्धको ५०५औँ दिन मानवअधिकार तथा शान्ति समाजले तत्काल युद्ध अन्त्य गर्न रुसलाई

न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाइनेछ: मन्त्री गुरुङ

काठमाडौँ, २८ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधयेक, २०८० को कानुन, न्याय तथा

कस्तो ऋण लिने भन्नेमा सरकार प्रष्ट छ: अर्थमन्त्री

काठमाडौँ, २८ असार । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको समृद्धिका लागि आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने बताएका छन् । आज राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक,

आगामी आवमा थप नौ सय मेगावाट बिजुली थप हुन्छ: ऊर्जामन्त्री

काठमाडौँ, २८ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा मुलुकको प्रणालीमा थप नौ सय मेगावाट बराबरको बिजुली थप हुने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन

दुग्ध विकास बोर्ड र कपास विकास समितिको पुन: संरचना हुनेछ: कृषिमन्त्री

काठमाडौँ, २८ असार । कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले राष्ट्रिय दुग्ध विकास बोर्ड र कपास विकास समितिको पुन: संरचना गरिने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८०