Logo
समाचार
भारतीय चलचित्रको प्रदर्शनमा रोक नलगाउन उच्च अदालतको आदेश

काठमाडौँ, ८ असार । उच्च अदालतले पाटन काठमाडौँ महानगरपालिकाको भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । महानगरले गत सोमबारदेखि भारतीय चलचित्रको प्रदर्शनमा

पहाडका टाकुरालाई पर्यटन स्थल बनाऔँ: गौतम

काठमाडौँ, ७ असार । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरेक पहाडको टाकुरालाई पर्यटन स्थल बनाएर नेपालको विकास गर्नुपर्ने बताएका छन् । बिहीवार दिगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सभा

नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो, सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौँ, ७ असार । सर्वोच्च अदालतले नागरिकता ऐन कार्यान्वयनका लागि बाटो खोलिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले बिहीबार अन्तरिम आदेश नहुने आदेश गरेको छ

वेस्ट इन्डिजले नेपाललाई दियाे ३ सय ४० रनकाे लक्ष्य

जिम्बावे, ७ असार । आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा वेस्ट इन्डिजले कप्तान शाई होप र निकोलस पुरनको शतकमा नेपाललाई जितको लागि तीन सय ४० रनको लक्ष्य दिएको छ । जिम्बावेको

दुई वर्ष भित्रमा शतप्रतिशत विद्युत् विस्तार गर्छौ: बस्नेत

काठमाडौँ, ७ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले दुई वर्ष भित्रमा शतप्रतिशत विद्युत् विस्तार गर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री बस्नेतले आगामी

माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ, ७ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । यही असार २३ गतेदेखि राजधानीको प्रज्ञा-प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको छ । उक्त बैठकमा

वेष्ट इन्डिजसँगको खेलमा टस जितेर बलिङ गर्दै नेपाल

जिम्बाबे, ७ असार । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज वेष्ट इन्डिजसँग खेल्दैछ । खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ । यो खेलमा नेपालले टस

नेतृत्व विकासका लागि रास्वपा प्रवेश गरेँ: शाह

काठमाडौँ, ७ असार । बैंकर अनिल केशरी शाहले नेतृत्व विकासका लागि रास्वपा प्रवेश गरेको बताएका छन् । रास्वपाले प्रशिक्षण विभाग प्रमुखसहित पार्टीमा स्वागत गरेपछि भएको पत्रकार सम्मेलनमा शाहले आफूले करियर

चीनमा ग्यास विस्फोट: ३१ जनाको ज्यान गयो

चीन, ७ असार । चीनको उत्तर पश्चिमी क्षेत्र निङ्जियामा ग्यास विस्फोट हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ । गएराति निङ्जियाको यिनचुआन सहरमा रहेको बारबेक्यू रेस्टुरेन्टमा ग्यास विस्फोट भएको थियो

आइसीसी विश्वकप क्रिकेट छनोटमा नेपालले वेस्ट इन्डिजसित खेल्दै

काठमाडौँ, ७ असार । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल वेस्ट इन्डिजसित खेल्दैछ । उक्त खेल जिम्बावेको राजधानी हरारेस्थित खेल मैदानमा मध्याह्न पौने एक बजे