Logo
समाचार
गुगल, फेसबुक, माइक्रोसफ्टलगायत छ कम्पनी नेपालको कर प्रणालीमा दर्ता

काठमाडौँ, २० असार । सूचना प्रविधि र डिजिटल सेवाका क्षेत्रमा काम गरिरहेका गुगल, फेसबुक र माइक्रोसफ्टलगायतका छवटा अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएका छन् । नेपालमा विद्युतीय सेवाको कारोबार

भारतमा ट्रकले चार वटा गाडीलाई ठक्कर दिँदा नौ जनाको ज्यान गयाे

भारत, १९ असार । भारतको महाराष्ट्रमा एउटा ट्रकले अरू गाडीलाई ठक्कर दिएर पसलमा गएर बजारिँदा नौ जनाको ज्यान गएको छ । यस घटनामा अन्य २० जनाभन्दा धेरै घाइते भएका छन्

ललिता निवास प्रकरणका आरोपीलाई पक्राउ गर्न नमिल्ने अन्तरिम आदेशविरुद्ध प्रहरी सर्वोच्चमा

काठमाडौँ, १९ असार । ललिता निवास जग्गा हिनामिना प्रकरणका आरोपीलाई पक्राउ गर्न नमिल्ने अन्तरिम आदेशविरुद्ध नेपाल प्रहरीले सर्वोच्च अदालतमा निवेदन दिएको छ । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई पक्राउ

डा. भट्टराई नेतृत्वको नेसपा नयाँ समाजवादी मोर्चाको तयारीमा

काठमाडौँ, १९ असार । डा. बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीले नीति, सिद्धान्त र विचार मिल्ने पार्टी तथा समूहसँग संवाद, सहकार्य बढाउँदै नयाँ ध्रुवीकरणका लागि पहल गर्ने भएको छ

तराईको जनसङ्ख्याः चुनौतीसँगै अवसर

राष्ट्रिय जनगणनाले देशको जनसङ्ख्या स्थिरतातर्फ उन्मुख भएको देखाँउदा आन्तरिक रुपमा भने जनसङ्ख्या घट्ने र बढ्ने दरमा भिन्नता छ । कुनै भूगोलमा जनसङ्ख्या बेस्सरी थुप्रिँदो अवस्थामा छ भने कुनै भूगोल निर्जन

पाकिस्तानमा नक्कली प्रहरी मुठभेडका घटना बढ्दै

पाकिस्तान, १९ असार (एएनआई) । पाकिस्तानमा नक्कली प्रहरी मुठभेडका घटना बढेकामा नागरिक समाजले चिन्ता व्यक्त गरेको छ । दैनिक समाचारपत्र डनका अनुसार नक्कली मुठभेडका घटना देशमा सामान्य बन्दै गएका छन्

मलेसियालाई दुई सय २१ रनले हराउँदै नेपाल एसीसी च्याम्पियन

काठमाडौँ, १९ असार । नेपाल एसिसी यू–१६ पूर्वी क्षेत्रिय कप क्रिकेटको च्याम्पियन बनेको छ । नेपालले फाइनल खेलमा मलेसियालाई दुई सय २१ रनले उपाधि जितेको हो । मलेसियाको बायोमास ओभल

नारायणगढ-मुग्लिन सडकको विकल्प खोजी ः चार वटा निकासको सम्भावना

भरतपुर, १९ असार । हरेक वर्ष पहिरोले दुःख दिँदै आएपछि नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिन थालिएको छ। त्यसका लागि हाल चार वटा विकल्प देखिएका छन्। तिनमा केही निर्माण कार्य थप्न आवश्यक

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापालाई उम्मेदवार बनाउने गठबन्धनको निर्णय

काठमाडौँ, १८ असार । सत्ता गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको सत्ता गठबन्धनको बैठकले

राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक’ बहुमतले पारित

काठमाडौँ, १८ असार । राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक-२०७९’ बहुमतले पारित भएको छ । सोमवार बसेको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ‘नेपाल विश्वविद्यालय विधेयक’ पारित गरियोस् भनी राखेको