Logo
समाचार
रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक 

काठमाडौँ, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेको छ । पार्टीको स्थापना दिवसको सन्र्दभमा आज बनस्थलीस्थित केन्द्रीय कार्यालयमा संयुक्त बैठक बसिरहेको

निर्वाचन आयोगले माग्यो दलहरुसँग लेखापरीक्षणको प्रमाण पुग्ने कागजात

काठमाडौँ, ७ असार । निर्वाचन आयोगले राजनीतिक दललाई लेखापरीक्षण प्रतिवेदनसहितको कागजातलाई पुष्टि गर्ने प्रमाण तीन दिनभित्र बुझाउन निर्देशन दिएको छ। राजनीतिक दलले बुझाएको आव २०७९र८० को लेखापरीक्षण प्रतिवेदनमा शङ्का लागेपछि

सडकदेखि सदनसम्म एमाले हाबी

काठमाडौँ, ७ असार । सरकारका निर्णयप्रति सडकदेखि सदनसम्म शसक्त प्रतिपक्षको भूमिका खेल्दै आएको संसद्को दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पछिल्लो समय सदन र सडक दुवैतिर आफ्नो उपस्थितिलाई बलियो

हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौँ, ७ असार । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गाना र रमेश ढकालको संयुक्त इजलासले बुधवार उक्त शैक्षिक मेला

योगका माध्यमबाट नेपाललाई अगाडि बढाउनुपर्छ: अध्यक्ष ओली

काठमाडौँ, ६ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले योगका माध्यमबाट पछाडि परेको नेपाललाई अगाडि बढाउन अग्रसर हुनुपर्ने बताएका छन् । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज अन्तर्राष्ट्रिय योग दिवसको

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

काठमाडौँ, ६ असार । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । असार ७ गते बिहीबार बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी

क्रिकेट मैदानका लागि बजेटको तत्काल व्यवस्था गर्न सांसद भण्डारीको माग

काठमाडौँ, ६ असार । नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले क्रिकेट मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा सांसद भण्डारीले वर्षौँदेखि एउटा

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ, ६ असार । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी उपचारका क्रममा निधन भएकामा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको

होन्डुरसको केन्द्रीय महिला कारागारमा झडप: ४१ जनाको ज्यान गयो

होन्डुरस, ६ असार । होन्डुरसको केन्द्रीय महिला कारागारमा झडप हुँदा ४१ जना कैदीको ज्यान गएको छ । लामो समयदेखि समस्यामा रहेको कारागारमा हिंसा भड्किएको रोयटर्सले जनाएको छ । हिंसामा धेरैजसोको

चीन र पाकिस्तानबीच परमाणु ऊर्जा केन्द्र बनाउन सम्झौता

चीन, ६ असार । चीन र पाकिस्तानबीच परमाणु ऊर्जा केन्द्र स्थापना गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार चीनले पाकिस्तानमा १२ सय मेगावाट क्षमताको परमाणु ऊर्जा केन्द्र स्थापना गर्ने छ