Logo
समाचार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो चिनियाँ जहाज अवतरण

पोखरा, ६ असार । व्यावसायिकरूपमा सञ्चालनमा आएको छ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय जहाज अवतरण गरेको छ । चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान गरेको

सरकारी सर्भर डाउन हुँदा १५ सय वेबसाइट प्रभावित

काठमाडौँ, ६ असार । सिंहदरबारस्थित सरकारको एक मात्र डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा करिब १५ सय बेवसाइट प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता सफल

विश्वकप क्रिकेट छनोटमा नेपालले अमेरिकालाई हरायो

काठमाडौँ, ५ असार । नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकालाई पराजित गरेको छ । जिम्बावेका ताकशिंगा स्पोर्ट्स क्लबमा आज भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै विजयी हासिल गरेको

बझाङ दुर्घटना अपडेट: कानूनमन्त्री सिंहको निधन

बझाङ, ५ असार । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । आज बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परेका मन्त्री सिंहको बाँकेस्थित कोहलपुर मेडिकल

अखण्ड भारतसम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन निर्देशन

काठमाडौँ, ५ असार । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले दिल्लीमा रहेको नेपाली दूतावासलाई अखण्ड भारत सम्बन्धी नक्साको वास्तविकता बुझेर प्रतिवेदन बुझाउन निर्देशन दिएको बताएका छन् । मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध

नागरिकता ऐनसम्बन्धी रिट हेर्न नमिल्नेमा

काठमाडौँ, ५ असार । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता संशोधन ऐनसम्बन्धी रिट हेर्न नमिल्ने हुँदै स्थगित भएको छ । यसअघि, अल्पकालीन अन्तरिम आदेश दिएका न्यायाधीश मनोज शर्माको इजलासमा उक्त

गुणादीको पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु

दमौली, ५ असार । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ पहिराले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल

सिचाईँका पूर्वडिजीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ, ५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध साढे ३ करोड रुपैयाँबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नेताकै आशंकाको घेरामा समाजवादी मोर्चा

काठमाडौँ, ५ असार । चार पार्टी समेटिएको समाजवादी मोर्चा घोषणासभालाई सोमबार सम्बोधन गर्दै त्यसको एउटा घटक नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने, ‘यो मोर्चा सत्ता टिकाउने

दुई वर्ष बढेको पर्यटक बसाइ अवधि घट्यो

काठमाडौँ, ५ असार । वर्षमा झन्डै १२ लाख पुगेको नेपालको पर्यटक आगमन कोभिड १९ पछि ओरालो लागे पनि पर्यटकको बसाइ अवधि लम्बिएको थियो । यसअघिका २ वर्ष पर्यटकको औसत बसाइ