Logo
समाचार
दस्तावेजलाई अन्तिम रुप दिन रास्वपाको १७ सदस्यीय कार्यदल गठन

फाइल तस्बिर काठमाडौँ, ४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी, (रास्वपा) ले पार्टीको नीति, विचार र सिद्धान्तसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन आज १७ सदस्यीय कार्यदल गठन गरेको छ । पार्टीका महामन्त्री

उद्धार, राहत र पुन:स्थापना उच्च प्राथमिकतामा: प्रधानमन्त्री

सङ्खुवासभा, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो प्रभावितको तत्काल उद्धार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा आज

बाढी-पहिरो अपडेट: ६ जनाको मृत्यु, २९ जना बेपत्ता

काठमाडौँ, ४ असार । अविरल वर्षाको कारण जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी एवं पहिरामा परी आज अपराह्नसम्म ६ जनाको मृत्यु भएको छ । बाढी तथा पहिरामा परी

कसैसँग मुकाबिला गर्न मोर्चा निर्माण गरेको होइन: नेपाल

काठमाडौँ, ४ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कसैसँग मुकाबिला गर्नका लागि समाजवादी मोर्चा निर्माण नगरेको बताएका छन् । कांग्रेसलाई तर्साउन र एमालेसँग मुकाबिला गर्नका लागि मोर्चा

समाजवादी माेर्चा घाेषणा

काठमाडौँ, ४ असार । चार दल मिलेर समाजवादी मोर्चा घोषणा गरेका छन् । सत्तारूढ गठबन्धनमा रहेकाे नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र संसदबाहिर रहेकाे नेकपा

समाजवादी मोर्चा घोषणाको समय सर्‍यो

काठमाडौँ, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी पहाडको बाढी पहिरोग्रस्त क्षेत्रमा गएपछि समाजवादी मोर्चा घोषणाको समय सरेको छ । दिउँसो ३ बजेलाई तय भएको समाजवादी मोर्चाको घोषणा अपराह्न

ताप्लेजुङको मेहेलेमा पहिरोमा परी एक बेपत्ता, दुई घाइते

ताप्लेजुङ, ४ असार । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज बिहानको पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन् भने एक जना सम्पर्कविहीन बनेका छन् । पहिरोमा परी स्थानीय राजकुमार राई

बास्केटबलमा नेपालले मल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा

काठमाडौँ, ४ असार । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ । माल्दिभ्सको मालेमा गए राति

नेपालले जिम्बावेसँग पराजित

काठमाडौँ, ४ असार । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत आइतवार भएको पहिलो खेलमा नेपाल टेष्ट मान्यता प्राप्त राष्ट्र जिम्बावेसँग पराजित भएको छ । जिम्बावेको हरारे स्पोर्टस क्लबमा भएको खेलमा

कतार पठाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ

काठमाडौँ, ३ असार । वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–१ ठूलो धादिङ घर भई