Logo
समाचार
इलाममा भएको घटनाबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ, २५ जेठ । उपसभामुख इन्दिरा रानाले नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलको उपनेता राम रानामाथि आज इलाममा भएको आक्रमणको प्रयासबारे सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रमुख प्रतिपक्षी दल एमालेका

फ्रान्समा पाँच जना बालबालिकासहित छ जना माथि चक्कु प्रहार

फ्रान्स, २५ जेठ । फ्रान्समा तीन वर्षमुनिका पाँच जना बालबालिकामाथि चक्कु प्रहार भएको छ । फ्रान्सेली आल्प्सको एन्नेसी सहरमा एक जना वयस्कसहित छ जना बालबालिकामाथि चक्कु प्रहार भएको हो ।

अफगानिस्तानमा मिनीबस दुर्घटना हुँदा २४ जनाको मृत्यु

अफगानिस्तान, २५ जेठ । अफगानिस्तानको उत्तरी सारी पुल प्रान्तमा बुधबार भएको सडक दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । एउटा मिनीबस खाल्डोमा खस्दा २४ यात्रुको मृत्यु हुनुका साथै अन्य घाइते

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

काठमाडौँ, २५ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यर्काकारिणी समितिको बैठक बोलाएको छ । जेठ २७ गते बस्ने बैठकमा विधान अधिवेशनको तयारी, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने जसपाका

मुर्राबाट पशु वैज्ञानिक उत्साहित

काठमाडौँ, २५ जेठ । भारतबाट मुर्रा राँगा नेपाल आउने भएपछि पशु वैज्ञानिक उत्साहित भएका छन् । भारत सरकारले उपहारस्वरूप दिने भनिएका १५ वटा मुर्रा राँगाका कारण भैँसीको उत्पादन क्षमतामा सुधार

चिनियाँ र नेपाली मिलेर अवैध कल बाइपास, दुई जना पक्राउ

काठमाडौं, २४ जेठ । चिनियाँ र नेपाली मिलेर अवैधरूपमा कल बाइपास गरेको फेला परेपछि दुई व्यक्ति पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा अवैध अन्तर्राष्ट्रिय कलरएसएमएस बाइपासमा संलग्न

प्रतिनिधिसभाको आकार ठूलो भयो, तत्काल घटाऔं: देवकोटा

काठमाडौँ, २४ जेठ । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले प्रतिनिधिसभाको आकार ठूलो भएकाले त्यसलाई घटाउनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको धारणा राख्दै उनले प्रतिनिधिसभाको आकार घटाउनका

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

कैलाली, २४ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।​ प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको आगामी आर्थिक वर्ष

वामदेव गाैतम एमालेमा फर्कन तयार

काठमाडौँ, २४ जेठ । राष्ट्रिय सभा सदस्य एवम् पूर्वउपप्रधानमन्त्री वामदेव गौतम नेकपा एमालेमा प्रवेश गर्न तयार भएका छन् । पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेर हद निलम्बन गर्ने एमालेले

‘राष्ट्रपतिले नागरिकता विधेयकलाई प्रमाणीकरण गरेर संविधानको पालना गर्नुभयो’

काठमाडौँ, २४ जेठ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकलाई प्रमाणीकरण गरेर संविधानको पालना गरेको बताएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा