Logo
समाचार
पाकिस्तानमा बस दुर्घटना: १० जनाको मृत्यु, ४० भन्दा बढी घाइते

पाकिस्तान, १० असार । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको नवाब शाह जिल्लामा आइतबार दुई यात्रुबाहक बस एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य ४० भन्दा बढी घाइते भएका छन्

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ५४ करोड बजेट

काठमाडौँ, १० असार । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ । आज राष्ट्रिय सभागृहमा काठमाडाैँ

जसपाको विधान अधिवेशन सुरु

काठमाडौँ, १० असार । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आजदेखि राजधानीमा सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आज पार्टी अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद

रुसमा वाग्नर समूहद्वारा विद्रोह स्थगित

रुस, १० असार । रुसमा वाग्नर समूहले विद्रोहलाई स्थगित गरेको छ । वाग्नरका प्रमुख येभगेनी प्रिगोजिन रुस छाडेर बेलारुस प्रस्थान गरेका बीबीसीले जनाएको छ । यसअघि सरकारले सेनाविरुद्धको अपराधमा मुद्दा

जलविद्युतको अर्बौँ लगानी जोखिममा

काठमाडौँ, १० असार । मनसुन सुरु भएको साता दिन नपुग्दै जलविद्युत आयोजनाहरुमा झन्डै ८ अर्व रुपैयाँको क्षति पुगेको छ। पूर्वी नेपालमा आएको बाढीका कारण कुल ४६३ मेगावाटका १० वटा आयोजनामा

टुकुचामाथिको जग्गा अध्ययन हुँदै

काठमाडौँ, १० असार । पाटन उच्च अदालतले दरबारमार्गस्थित जय नेपाल सिनेमाघरको कम्पाउन्डमुनि भेटिएको टुकुचा ढल नभई खोला नै भएको ठहरसहित फैसला गरेपछि सो खोलालाई खुला रूपमा नै बगाउन काठमाडौँ महानगरपालिकाले

नेपाल नेदरल्यान्डससँग पराजित

जिम्बावे, ९ असार । आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्डस्सँग पराजित भएको छ । यो हारसँगै नेपाल सुपर सिक्समा पुग्ने सम्भावना टुङ्गिएको छ । जिम्बावेको हरारेस्थित ताकासिङगा स्पोर्ट क्लबको मैदानमा

रुसको निजी सैन्य कम्पनी वाग्नर समूहद्वारा दुई वटा सहर कब्जा

रुस, ९ असार । रुसमा विद्रोह सुरु गरेको निजी शैन्य कम्पनी वाग्नर समूहले दुई वटा सहर कब्जा गरेको छ । वाग्नर समूहले रुसको दक्षिणी सहर रोस्तोव र वोरोनिश सहर कब्जा गरेको बीबीसीले

नेदरल्याण्ड्ससँगको खेलमा नेपालले टस हार्‍याे, पहिला ब्याटिङ गर्दै

जिम्बावे, ९ असार । आईसीसी विश्वकप क्रिकेट छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा नेपालले टस हारेको छ । टाकाशिंगा स्पोर्ट्स क्लबमा नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ रोजेको छ । टस

पार्टीको दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो १७ सदस्यीय प्रतिनिधिमण्डल

काठमाडौँ, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको दस्तावेजको दोस्रो मस्यौदा तयार पार्न १७ सदस्यीय प्रतिनिधिमण्डल गठन गरेको छ । पार्टीको नीति तथा विचार विभाग प्रमुख डा.मुकुल ढकालको संयोजकत्वमा