Logo
समाचार
बजेटमा अर्थतन्त्रका चुनौतीको वस्तुगत समीक्षा गरिएको छ: डा.महत

काठमाडौँ, २९ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमा अर्थतन्त्रका विद्यमान चुनौतीहरुको गहिरो र वस्तुगत समीक्षा गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक

कैलालीको गेटामा विज्ञान विश्वविद्यालय स्थापना गर्ने प्रतिबद्धता

कैलाली, २९ जेठ । कैलालीको गेटामा सञ्चालनका क्रममा रहेको सहिद दशरथ चन्द मेडिकल कलेजलाई राष्ट्रिय विज्ञान विश्वविद्यालयका रुपमा सञ्चालन गरिने भएको छ । गेटामा सहिद दशरथ चन्द राष्ट्रिय विज्ञान विश्वविद्यालय

अष्ट्रेलियामा बस दुर्घटना: १० जनाको मृत्यु

अस्ट्रेलिया, २९ जेठ । अस्ट्रेलियाको सिड्नी नजिकैको लोकप्रिय वाइन क्षेत्रमा विवाह समारोहमा आएका पाहुना चढेको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सेतो रङको उक्त

कायममुकायम प्रधानन्यायाधीसको उजुरीमाथि बुधबारदेखि छलफल हुने

काठमाडौँ, २९ जेठ । कायममुकायम प्रधानन्यायाधीस हरिकृष्ण कार्कीमाथिको उजुरीउपर बुधबारदेखि छलफल हुने भएको छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले उनीमाथिका उजुरीउपर यही जेठ ३१ गते छलफल

गौर हत्याकाण्डसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ, २९ जेठ । गौर हत्याकाण्डसम्बन्धी मुद्दामाथि आज सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ । यसअघि जेठ २५ गते सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले ‘हेर्न नभ्याइने’ सूचीमा

बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ, २९ जेठ । बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रविन्दु भएर आज बिहान ७ बजेर ३८

पाकिस्तानमा आँधीका कारण २७ जनाको मृत्यु

पाकिस्तान, २९ जेठ (एएफपी) । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भारी वर्षापछि आएको हावाहुरीका कारण आठ बालबालिकासहित कम्तीमा २७ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । खैबर पख्तुनख्वा प्रान्तका चार जिल्लामा

निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही गर्ने जसपाको निर्णय

काठमाडौँ, २८ जेठ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले वि.सं २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तरघात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ । उक्त पार्टीको कार्यकारिणी

अस्ट्रेलियाले जित्याे विश्व टेस्ट च्याम्पियनशिपकाे उपाधि

बेलायत, २८ जेठ । भारतलाई हराउँदै अस्ट्रेलियाले दोस्रो संस्करणको विश्व टेस्ट च्याम्पियनशिपको उपाधि जितेको छ । बेलायतको ओभलमा भएको फाइनलमा भारतलाई २ सय ९ रनले हराउँदै अस्ट्रेलियाले उपाधि जितेको हो

कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्छ: अध्यक्ष ओली

काठमाडौँ, २८ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान आयोजना बबरमहलस्थित नेपाल कला परिषद्मा भइरहेको