Logo
समाचार
रामजी राम अब दर्तावाल डाक्टर !

काठमाडौँ, २२ जेठ । रौतहट गढिमाई नगरपालिका–९ का रामजी रामको विद्यालयमा अध्ययन गर्दा ठुलो सपना थिएन । भारतको पन्जाबमा गएर धान या उखु काट्ने काम गर्ने र आमाबुबालाई राम्रोसँग पाल्ने

पाल्पामा जीप दुर्घटना: तीन जनाको मृत्यु, ११ जना घाइते

पाल्पा, २१ जेठ । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । रैनादेवी छहरा गाउँपालिका-८ सत्यवतीमा आइतवार बेलुकी जीप दुर्घटना भएको हो

चीनमा पहिरोमा परी कम्तीमा चौध जनाको मृत्यु, पाँच बेपत्ता

चीन, २१ जेठ । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लेशान सहरमा आइतबार पहिरो जाँदा १४ जनाको मृत्यु भएको छ । प्रान्तीय प्रशासनले पहिरोमा परी १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ

नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश

काठमाडौँ, २१ जेठ । सर्वोच्च अदालतले नागरिकतासम्बन्धी ऐन प्रमाणीकरणलाई तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज उक्त ऐन तत्काल लागि

प्रतिनिधिसभाको बैठक भोलिलाई सर्‍याे

काठमाडौँ, २१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता विधेयकमाथि प्रतिपक्ष दलहरूले विरोध गरेपछि प्रतिनिधिसभाको आजै दोस्रो पटक डाकिएको बैठक भोलिका लागि सरेको छ ।

राष्ट्रिय सभा बैठक भाेलिसम्मका लागि स्थगित

काठमाडौँ, २१ जेठ । राष्ट्रिय सभाको बैठक सोमवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा

गण्डकी प्रदेशले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

कास्की, २१ जेठ । गण्डकी प्रदेश सरकारले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा

नक्कली शरणार्थी प्रकरण: अभियुक्तविरुद्धको थुनछेक बहस आजदेखि

काठमाडौँ, २१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि अभियुक्तविरुद्धको थुनछेक बहस सुरु हुँदैछ । शुक्रवारसम्म आरोपित १८ जनासँग बयान लिएपछि आजदेखि जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस सुरु हुन लागेको

५२ दलले गरेनन् लेखा परीक्षण सार्वजनिक

काठमाडौँ, २१ जेठ । निर्वाचन आयोगले तोकेको अवधिभित्र ३० राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेका छन्। कुल ८२ दलले विवरण सार्वजनिक गर्नुपर्ने थियो । आयोगले लेखा परीक्षण प्रतिवेदन सात

गाँजा र घरेलु मदिरालाई ब्राण्डिङ गरौँ ः मुख्यमन्त्री पाण्डे

कास्की, २१ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजा र घरेलु मदिरालाई ब्राण्डिङ गरेर बजारमा बेच्नुपर्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ घान्दु्रकमा आयोजित अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवमा उहाँले