Logo
समाचार
५२ दलले गरेनन् लेखा परीक्षण सार्वजनिक

काठमाडौँ, २१ जेठ । निर्वाचन आयोगले तोकेको अवधिभित्र ३० राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेका छन्। कुल ८२ दलले विवरण सार्वजनिक गर्नुपर्ने थियो । आयोगले लेखा परीक्षण प्रतिवेदन सात

गाँजा र घरेलु मदिरालाई ब्राण्डिङ गरौँ ः मुख्यमन्त्री पाण्डे

कास्की, २१ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजा र घरेलु मदिरालाई ब्राण्डिङ गरेर बजारमा बेच्नुपर्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ घान्दु्रकमा आयोजित अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवमा उहाँले

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण: के-के भए सहमति र सम्झौता?

नयाँदिल्ली, २० जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदै छन्  । प्रधानमन्त्री दाहाल नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व

भारत रेल दुर्घटना अपडेट: ज्यान गुमाउनेकाे सङ्ख्या दुई सय ८० पुग्याे

भारत, २० जेठ । भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई सय ८० पुगेको छ । यस्तै ९ सय भन्दा बढी घाइते भएको अनुमान गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्

भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था आयो: पोखरेल

खोटाङ, २० जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताएका छन् । विकास  र समाजको लोकतान्त्रिकरणको प्रक्रियालाई अगाडि

भारतको उडिसामा तीन वटा रेल ठोक्किँदा २३३ जनाको मृत्यु

काठमाडौँ, २० जेठ । भारतको उडिसामा शुक्रवार साँझ तीन वटा रेल एकसाथ ठोक्किँएर भएको दुर्घटनामा २ सय ३३ जनाको मृत्यु भएको छ भने नौं सय भन्दा बढी घाइते भएका छन्

राजनीतिक दलको लेखा परीक्षण प्रतिवेदन जाँच गरिँदै

काठमाडौँ, २० जेठ । राजनीतिक दलको वार्षिक आयव्यय विवरणसहितको लेखा परीक्षण प्रतिवेदन जाँच गर्न खटिएका महालेखा परीक्षकको कार्यालयका विज्ञले आइतबारदेखि काम थाल्ने भएका छन् । महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण

सम्झौता नवीकरण नगर्दा राष्ट्रिय परिचयपत्रको सर्भर बन्द

काठमाडौँ, २० जेठ । राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण काममा अवरोध भएको छ । परिचयपत्र निर्माणसम्बन्धी सफ्टवेयर बन्द भएपछि देशभरि नै बिहीबारदेखि सोसम्बन्धी सम्पूर्ण कार्य अवरुद्ध भएको छ । परिचपत्र निर्माणसम्बन्धी काम

प्रधानमन्त्री प्रचण्डले गरे महाकालेश्वर मन्दिरमा पूजाअर्चना

भारत, १९ जेठ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यप्रदेशको उज्जैन सहरस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेका छन् । देशका १२ ज्योतिर्लिङ्ग मध्येको एक महाकालेश्वर मन्दिरमा

सेनेगलमा विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि झडप: नाै जनाकाे मृत्यु

सेनेगल, १९ जेठ । सेनेगलमा विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि भएका झडपमा नौ जनाको मृत्यु भएको छ । अदालतले राष्ट्रपति म्याकी सालका प्रतिद्वन्द्वी उस्माने सोनकोलाई बिहीबार दुई वर्षको जेल सजाय