Logo
समाचार
भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था आयो: पोखरेल

खोटाङ, २० जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताएका छन् । विकास  र समाजको लोकतान्त्रिकरणको प्रक्रियालाई अगाडि

भारतको उडिसामा तीन वटा रेल ठोक्किँदा २३३ जनाको मृत्यु

काठमाडौँ, २० जेठ । भारतको उडिसामा शुक्रवार साँझ तीन वटा रेल एकसाथ ठोक्किँएर भएको दुर्घटनामा २ सय ३३ जनाको मृत्यु भएको छ भने नौं सय भन्दा बढी घाइते भएका छन्

राजनीतिक दलको लेखा परीक्षण प्रतिवेदन जाँच गरिँदै

काठमाडौँ, २० जेठ । राजनीतिक दलको वार्षिक आयव्यय विवरणसहितको लेखा परीक्षण प्रतिवेदन जाँच गर्न खटिएका महालेखा परीक्षकको कार्यालयका विज्ञले आइतबारदेखि काम थाल्ने भएका छन् । महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण

सम्झौता नवीकरण नगर्दा राष्ट्रिय परिचयपत्रको सर्भर बन्द

काठमाडौँ, २० जेठ । राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण काममा अवरोध भएको छ । परिचयपत्र निर्माणसम्बन्धी सफ्टवेयर बन्द भएपछि देशभरि नै बिहीबारदेखि सोसम्बन्धी सम्पूर्ण कार्य अवरुद्ध भएको छ । परिचपत्र निर्माणसम्बन्धी काम

प्रधानमन्त्री प्रचण्डले गरे महाकालेश्वर मन्दिरमा पूजाअर्चना

भारत, १९ जेठ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यप्रदेशको उज्जैन सहरस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेका छन् । देशका १२ ज्योतिर्लिङ्ग मध्येको एक महाकालेश्वर मन्दिरमा

सेनेगलमा विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि झडप: नाै जनाकाे मृत्यु

सेनेगल, १९ जेठ । सेनेगलमा विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि भएका झडपमा नौ जनाको मृत्यु भएको छ । अदालतले राष्ट्रपति म्याकी सालका प्रतिद्वन्द्वी उस्माने सोनकोलाई बिहीबार दुई वर्षको जेल सजाय

प्रधानमन्त्री प्रचण्ड इन्दौर प्रस्थान

काठमाडौँ, १९ जेठ । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दौर प्रस्थान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले इन्दौरमा अवस्थित महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ, १९ जेठ । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । उक्त बैठकमा केन्द्रीय कमिटीको निर्णयअनुसार

सरकारको चुरे नीति ः बचाउने बहानामा सिध्याउने खेल

काठमाडौँ, १९ जेठ । चुरे संरक्षण गर्ने वा चुरे सिध्याउने भन्ने विषयमा सरकारको भूमिका अस्पष्ट देखिएको छ । चुरेको संरक्षण र विनाश दुवै नीति देखाएको सरकारले संरक्षण नीति देखाउन मात्रै

सशस्त्र प्रहरीमा पुगे ७४ जना गोताखोर

काठमाडौँ, १९ जेठ । सशस्त्र प्रहरीमा तालिमप्राप्त गोताखोरको संख्या ७४ पुगेको छ । गोताखोर तालिम प्राप्त जनशक्तिलाई थप विस्तार गर्दै लैजाने उद्देश्यअनुरूप सशस्त्र प्रहरीले निरन्तररूपमा संख्या बढाउँदै लगेको हो ।