Logo
समाचार
दिवा खाजाले मर्ज हुनबाट जोगाएको आधारभूत विद्यालय

बिर्तामोड, १५ जेठ । दिवा खाजा र पाठ्यपुस्तकको व्यवस्थाले बिर्तामोड नगरपालिका वडा नं.१० को चमरधाप आधारभूत विद्यालयमा विद्यार्थीको संख्या बढ्दै गएको छ । भौतिक संरचना र दक्ष शिक्षक भएपनि विद्यालयमा

गण्डकी प्रदेशमा पाँच वर्षमा चार सरकार

गण्डकी, १५ जेठ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था अनुरुप गण्डकी प्रदेश पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा लागेको छ । सङ्घीयताअनुसार प्रादेशिक संरचना अझै नौलो रहेको थियो । सुरुमा

गणतन्त्र दिवसमा उपराष्ट्रपति यादवको शुभकामना

काठमाडौँ, १५ जेठ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले १६औँ गणतन्त्र दिवसका अवसरमास्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरेका छन् । उनले

ऐतिहासिक उपलब्धिको रक्षा गारौँ ः सभापति देउवा

काठमाडौँ, १५ जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेको

राष्ट्रपतिद्वारा रेशम चौधरीसहित ४ सय ८२ जनाको बाँकी कैद मिनाहा

काठमाडौँ, १४ जेठ । गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित चार सय ८२ जना कैदीको बाँकी कैद मिनाहा भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद मिनाहा गरेको

उज्बेकिस्तानलाई हराउँदै नेपाल तेस्राे

काठमाडौँ, १४ जेठ । एनएससी-काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्राे भएकाे छ । आइतवार त्रिपुरेश्वरकाे कभर्ड हलमा तेस्राे स्थानका लागि भएकाे खेलमा यसअघिको दुवै संस्करणकाे विजेता नेपालले उज्बेकिस्तानलाई ३-१

अफ्रिकी देश चाडमा किसान र गाई गोठालाबीच झडप हुँदा १० जनाको ज्यान गयो

चाड, १४ जेठ । अफ्रिकी देश चाडमा गाई गोठाला र किसानबीच भएको झडपमा १० जनाको ज्यान गएको छ । राजधानी एनजामेनाबाट ६ सय किलोमिटर दक्षिणपूर्वमा भएको घटनामा उनीहरुको ज्यान गएको

फ्रेन्च लिग वानको उपाधि पीएसजीलाई

फ्रान्स, १४ जेठ । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीको कीर्तिमानी गोलसँगै पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले स्टार्सबर्गमा बराबरी खेल्दै कीर्तिमानी ११औँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको छ । घरेलु टोली

मलाई अझ परिश्रम गर्ने ऊर्जा प्राप्त भएको छ: मोदी

भारत, १३ जेठ । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय नागरिकबाट प्रास्त स्नेह र सदुभावले राष्ट्रका निम्ति अझ परिश्रम गर्ने ऊर्जा प्रान्त भएको बताएका छन् । भारतको प्रधानमन्त्रीका रूपमा आफ्नो नौ वर्ष

नीति कार्यक्रमको स्वीकार र समर्थन गर्छौं: लेखक

काठमाडौँ, १३ जेठ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रमले देशको आर्थिक, शासकीय र संवैधानिक अवस्था तथा परिवेशलाई विश्लेषण गरेको बताएका छन् ।