Logo
समाचार
राजनीतिक दलको लेखा परीक्षणका लागि महालेखाले खटायो विज्ञ टोली

काठमाडौँ, १७ जेठ । महालेखा परीक्षकको कार्यालयले राजनीतिक दलको लेखा परीक्षण गर्न निर्वाचन आयोगमा पाँच जना विशेषज्ञ कर्मचारी पठाउने निर्णय गरेको छ। आयोगले आग्रह गरेबमोजिम महालेखा परीक्षकको कार्यालयले राजपत्राङ्कित द्वितीय

प्रधानमन्त्री प्रचण्ड भोलि दिउँसो भारत जाने

काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार दिउँसो १ बजेर २५ मिनेटमा भारत प्रस्थान गर्ने भएका छन् । चारदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड भोलि दिउँसो भारत जाने

जम्मु बस दुर्घटना: दश जनाको मृत्यु, पचपन्न घाइते

भारत, १६ जेठ । जम्मू-श्रीनगर राष्ट्रिय राजमार्गमा आज बिहान एउटा बस गहिरो खाडलमा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब ५५ जना घाइते भएका छन् । सरकारी अधिकारीहरूका

बल्ल माननीयज्यूहरू वडाध्यक्षको हैसियतमा आउनुभयो: बालेन साह

काठमाडौँ, १६ जेठ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले प्रतिनिधिसभाका सांसद वडाध्यक्षको हैसियतमा आइपुगेको टिप्पणी गरेका छन् । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१को बजेटमार्फत् सांसद विकास कोष ब्युँताएको

जापानी प्रधानमन्त्रीले निजी सचिवबाटबाट छोरालाई बर्खास्त गरे

टोकियो, १६ जेठ (एएफपी) । जापानका प्रधानमन्त्री फुमियो किशिदाले प्रधानमन्त्रीको सरकारी निवासमा आफ्नो छोराले ‘अनुपयुक्त व्यवहार’ गरेकाले आफ्नो निजी सचिवबाट हटाउने बताएका छन् । प्रधानमन्त्रीका छोरा शोतारो किशिदाले गत वर्ष

खुला राजनीतिमा रेशम चौधरी, रिहाइ लगत्तै पुगे कैलाली र बर्दिया

काठमाडौँ, १६ जेठ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरी करिब आठ वर्षको जेलजीवनबाट मुक्त हुँदै खुला राजनीतिको बाटोमा आएका छन् । ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको

त्रिवि क्रिकेट मैदानलाई अन्तरराष्ट्रिय रङ्गशाला बनाइने 

काठमाडौँ, १६ जेठ । सरकारले कीर्तिपुस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानलाई अन्तरराष्ट्रियस्तरको रङ्गशालाका रूपमा विकास गर्ने भएको छ । अर्थमन्त्री डा रामशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट

स्वास्थ्यतर्फको बजेट १४ अर्बले बढ्यो

काठमाडौँ, १५ जेठ । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेट रु १४ अर्बले बढाएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको

पालिका र प्रदेशलाई समानीकरण अनुदानतर्फ १ खर्ब ४६ अर्ब रुपैयाँ

काठमाडौँ, १५ जेठ । सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ५८ अर्ब ६७ करोड र पालिकालाई ८७ अर्ब ३५ करोड रुपैयाँ गरी जम्मा

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

काठमाडौँ, १५ जेठ । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । औषधिको प्रयोजनका लागि लागि सरकारले गाँजा खेतीको अध्ययन गर्ने भएको हो । संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री