Logo
समाचार
नीति तथा कार्यक्रममा पिछडिएका समुदायकाे विषय आएन: भट्टराई

काठमाडौँ, ८ जेठ । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पिछडिएको वर्ग र समुदायका लागि ठोस् कुरा नभएको टिप्पणी गरेका छन्

विद्युत निर्यातका लागि बजार सुनिश्चित हुँदै गएको छ: घिसिङ

काठमाडौँ, ८ जेठ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातका लागि बजार सुनिश्चित बन्दै गएको बताएका छन् । तामाकोशी पाँचौँ जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषसँगको लगानी सम्झौता

अमेरिका र चीनबीचको सम्बन्ध छिट्टै शान्त बन्नुपर्छ: बाइडेन

अमेरिका, ७ जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले यसै वर्ष चिनियाँ जासुसी बेलुन खसालेपछि वाशिङ्टन र बेइजिङबीचको सम्बन्ध ‘तत्काल’ शान्त बन्नुपर्ने बताएका छन् । गएको नोभेम्बरमा इन्डोनेसियाको बाली टापुमा

आरजुको उजुरीमा दोहोरो अनुसन्धान, बादलको छोरा खोज्दै प्रहरी

काठमाडौँ, ८ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्चमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं कांग्रेस नेत्री आरजु राणा देउवा पनि संलग्न भएको अडियो सार्वजनिक भएपछि त्यसबारे

बाग्मती प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ, ७ जेठ । बाग्मती प्रदेशका नवनियुक्त छ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका हुन् । आइतवार मुख्यमन्त्री शालिकराम

मर्ज हुन लागेको विद्यालय, आज नमूना

बिर्तामोड, ७ जेठ । बिर्तामोड नगरपालिका वडा नं.९ मा रहेको श्री शहिदलक्ष्मी मोडल सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान भइरहँदा पनि अभिभावक बालबालिकालाई निजी विद्यालयमा अध्ययन गराइरहेका छन् ।

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौँ, ७ जेठ । राष्ट्रियसभामा सरकारले सङ्घीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का

भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउने प्रयास भइरहेको छ: अध्यक्ष ओली

काठमाडौँ, ७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारको विषयमा छानबिन गर्न चुनौती दिएका छन् । आइतबार प्रतिनिधिसभामा आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममाथि बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका

मध्य अमेरिकी राज्य एल-साल्भाडोरमा भागदौड मच्चिँदा नौ जनाको ज्यान गयो

अमेरिका, ७ जेठ । मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर नौ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा

श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ३४ हजार बनाउन सिफारिस

काठमाडौँ, ७ जेठ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक रु ३४ हजार एक सय २५ बनाउन सरकारमा सिफारिस गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष