
काठमाडौँ, ७ जेठ । बाग्मती प्रदेशका नवनियुक्त छ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका हुन् । आइतवार मुख्यमन्त्री शालिकराम

बिर्तामोड, ७ जेठ । बिर्तामोड नगरपालिका वडा नं.९ मा रहेको श्री शहिदलक्ष्मी मोडल सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान भइरहँदा पनि अभिभावक बालबालिकालाई निजी विद्यालयमा अध्ययन गराइरहेका छन् ।

काठमाडौँ, ७ जेठ । राष्ट्रियसभामा सरकारले सङ्घीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का

काठमाडौँ, ७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारको विषयमा छानबिन गर्न चुनौती दिएका छन् । आइतबार प्रतिनिधिसभामा आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममाथि बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका

अमेरिका, ७ जेठ । मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर नौ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा

काठमाडौँ, ७ जेठ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक रु ३४ हजार एक सय २५ बनाउन सरकारमा सिफारिस गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष

काठमाडौँ, ७ जेठ । निर्वाचन आयोगले विश्वविद्यालयका प्राध्यापक राजनीतिक दलमा आबद्ध भएको सम्बन्धमा सम्बन्धित राजनीतिक दल, प्राध्यापक र विश्वविद्यालयलाई पत्राचार गरी जवाफ माग गरेको छ । केही राजनीतिक दलले विश्वविद्यालयका

काठमाडौँ, ७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आज काठमाडौँमा बस्ने भएको छ । पुतलीसडकस्थित बज्र कम्प्लेक्समा आज दिउँसोे बैठक बस्ने तयारी भएको सो पार्टीले जनाएको

काठमाडौँ, ७ जेठ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको सम्झौता अुनसार नेपालमा गठित मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले प्रारम्भिक काम थालेको छ। नेपालसँग ५० करोड डलर (करिब ५०

काठमाडौँ, ७ जेठ । नेपालले अतिकम विकसित राष्ट्रबाट विकासशीलमा स्तरोन्नति भएपछि पनि नेपाली वस्तुलाई दिँदै आएको सुविधा जारी राख्न अमेरिकालाई आग्रह गरेको छ । शुक्रवार काठमाडौँमा बसेको नेपाल अमेरिका टिफा