Logo
समाचार
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान रोक

पाकिस्तान, १२ जेठ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान रोक लगाइएको छ । तहरिक-ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीलाई सरकारले ‘नो फ्लाई लिस्ट’ मा

सत्र वर्षदेखि झापाको वन कार्यालयमा थन्कियो २० मेट्रिकटन रक्तचन्दन

झापा, १२ जेठ । सत्र वर्षअघि झापाको विभिन्न स्थानमा तस्करबाट बरामद गरिएको २० मेट्रिकटन बहुमूल्य रक्तचन्दन (काठ) जिल्ला वन कार्यालयको दुईवटा कोठामा थन्किएको छ । त्यसबेला पक्राउ परेका छ जना

चिनियाँ दूतावास र रास्वपा नेतृत्वबीच भेटवार्ता

काठमाडौँ, १२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता र नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ शिनबीच भेटवार्ता भएको छ । रास्वपाको पार्टी कार्यालय वसुन्धरामा बिहिवार संक्षिप्त भेटवार्ता भएको हो

रेशम चौधरीको बाँकी कैद माफी गर्न सरकारले प्रक्रिया अघि बढायो

कैलाली, ११ जेठ । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीको बाँकी कैद माफी गर्न सरकारले प्रक्रिया अघि बढाएको छ । रेशम चौधरीलाई जन्मकैदको फैसला हुने जिल्ला अदालतको

एकीकृत समाजवादीले नक्कली भूटानी शरणार्थी प्रकरणविरुद्ध थप सङ्घर्ष गर्ने

काठमाडौँ, ११ जेठ । नेकपा (एकीकृत समाजवादी) ले नक्कली भूटानी शरणार्थी प्रकरणविरुद्ध थप सङ्घर्षका कार्यक्रम गर्ने भएको छ । पार्टीको मोर्चा सङ्गठन विभागको नवौँ बैठकले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध

डोजरले हिउँ पन्छाएपछि पाँच महिनादेखि अवरुद्ध सडक खुल्यो

सिमकोट, ११ जेठ । गत पुसको भारी हिमपातले अवरुद्ध भएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ को नारा लेख सडकखण्ड सञ्चालनमा आएको छ ।डोजरले नौ दिन लगाएर हिउँ, पहिरो पन्छाएपछि सिमकोट–हिल्सा सडक

कोपा इटालियाको उपाधि इन्टर मिलानलाई

इटालि, ११ जेठ । कोपा इटालियाको उपाधि इन्टर मिलानले जितेको छ । गएराति भएको फाइनलमा फियोरेन्टिनालाई २-१ गोलले हराउँदै इन्टरले उपाधि जितेको हो । इन्टर लगातार दोस्रो पटक कोपा इटालियाको

जेल बसेका कैदीको हातमा सवारी चालक अनुमतिपत्र

सप्तरी, ११ जेठ । पैसा र पहुँच भए जे पनि हुन सक्छ भन्ने तीतो यर्थाथलाई सार्थक बनाउँदै यहाँ एक कैदीले जेल जीवन विताई रहकै अवधिमा सवारी चालक अनुमती पत्र लाईसेन्स

उपत्यकामा आज सार्वजनिक बिदा

काठमाडौँ, ११ जेठ । आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाका तीन जिल्लाहरू काठमाडौँ, ललितपुर

प्रतिनिधिसभामा तीन महिनापछि सांसद भण्डारीको सम्बोधन

काठमाडौँ, १० जेठ । ग्यास जलनबाट घाइते भई लामो समयसम्म उपचार गराएका सांसद चन्द्रकान्त भण्डारीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरेका छन् । यही जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय