Logo
समाचार
उपनिर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्च निर्धारण

काठमाडौँ, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद (सीमा) निर्धारण गरेको छ । आयोगको आज बसेको

रवि लामिछानेको उम्मेदवारी कायम, उजुरी खारेज

काठमाडौँ, २२ चैत । आउँदो वैशाख १० गते हुने उपचुनावका लागि चितवन क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेविरुद्ध परेका सबै उजुरी खारेज भएका छन् । मुख्य

उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेट

काठमाडौँ, २२ चैत । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदुत डिनआर थम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा आज भएको शिष्टाचार भेटमा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्ध र सहयोग

आयोजना कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीसँग विश्व बैंक र एडिबीको आग्रह

काठमाडौँ, २२ चैत । नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गरेका छन् । विश्व बैंकको टोलीले मङ्गलबार

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौँ, २२ चैत । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर उनी घर फर्किएका हुन् । यही चैत १८ गते पेटको समस्या भएर

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ, २२ चैत । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार अपराह्न ४ बजे बस्न लागेको हो । समसामयिक विषयमा छलफल गर्न बैठक

सिक्किममा हिमपहिरो: तीन नेपालीसहित सात जनाको ज्यान गयो

सिक्किम, २२ चैत । सिक्किममा हिमपहिरोमा परेर तीन नेपालीसहित सात जनाको ज्यान गएको छ । हिमपहिरोमा परेर अन्य १३ जना घाइते भएका छन् । मङ्गलवार दिउँसो गान्तोक-नाथुला जेएनएम सडकमा गएको हिमपहिरोमा

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

काठमाडौँ, २२ चैत । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । बीबीसीका अनुसार अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन्। पक्राउ परेपछि उनलाई हतकडी भने लगाइएको

६४ रुपैयाँको पुस्तकको जरिवाना ४ हजार रुपैयाँ !

काठमाडौँ, २२ चैत । चौसट्ठी रुपियाँ मूल्यको पुस्तकको जरिवाना चार हजार रुपियाँ १ सुन्दा अचम्म लाग्न सक्ला तर पुस्तकालयबाट लगेको एक पुस्तक फिर्ता गर्दा पाठकले चार हजार रुपियाँ जरिवाना तिर्नुपरेको

चीन-पाकिस्तान सीमा बन्दरगाहबाट पुनः निकासी सुरु

उरुम्ची, २२ चैत (सिन्ह्वा) । उत्तरपश्चिम चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रको चीन–पाकिस्तान सीमामा रहेको प्रमुख भूमि बन्दरगाह खुन्जेराब पासले सोमबार यात्रु भन्सार निकासी पुनः सुरु गरेको स्थानीय अधिकारीहरूले बताएका छन्