Logo
समाचार
फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई तीन वर्ष जेल सजाय

फ्रान्स, ३ जेठ । भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई काराबासको

नागरिक उन्मुक्ति पार्टीद्वारा आन्दाेलनका कार्यक्रम घाेषणा

काठमाडौँ, ३ जेठ । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइको माग गर्दै विभिन्न आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला

सर्वोच्च अदालतको फैसला स्विकार्नुको विकल्प छैन: चौधरी

काठमाडौँ, ३ जेठ । टीकापुर घटनामा जन्मकैदको सजाय पाएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुको विकल्प नरहेको बताएका छन् । मंगलबार सर्वोच्चले आफूलाई जन्मकैदको फैसला

पाकिस्तानमा कोइला खानीको विषयमा विवाद हुँदा १६ जनाको ज्यान गयो

पाकिस्तान, ३ जेठ । पाकिस्तानको कोहट सहरमा कोइला खानी विवादमा दुई आदिवासी समुदायबीच झडप हुँदा १६ जनाको ज्यान गएको छ । कोहटमा रहेको कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा उनीहरुको ज्यान

आज मदनआश्रित स्मृति दिवस मनाइँदै

काठमाडौँ, ३ जेठ । आज ३० औँ मदन-आश्रित स्मृति दिवस मनाइँदै छ । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटना परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा

नक्कली शरणार्थी बन्न खोज्दा बिल्लीबाठ

विराटनगर, ३ जेठ । मजदुरी गरेर जीविकोपार्जन। आर्थिक अवस्था निकै कमजोर। महिनामै प्रशस्त हरियो डलर (अमेरिकी) कमाइ हुने आश्वासनले मनै फुरुङ । त्यसमाथि चिनेजानेकै वडाध्यक्षबाट अमेरिका पुर्‍याइदिने वचन । वडाध्यक्षकै

सरकारका अधिकांश सचिवमाथि ‘बिचौलिया’को आरोप

काठमाडौँ, ३ जेठ । सरकारका अधिकांश सचिवहरू अहिले पनि बिचौलियाकै भूमिकामा रहेको भन्दै आम कर्मचारीहरूबाट प्रमुख प्रशासनिक भूमिकामा रहेका सचिवहरूप्रति आक्रोश पैदा हुन थालेको छ । अधिकांश सचिवहरू मन्त्री र

सरकारले मुकेश कायस्थलाई गर्‍याे शहीद घाेषणा

फाइल तस्बिर काठमाडौँ, २ जेठ । सरकारले जनआन्दोलनमा घाइते भएर गएको वैशाख २७ गते बुधवार निधन भएका बनेपाका मुकेश कायस्थलाई शहीद घोषणा गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाई

रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्च अदालतद्वारा सदर

काठमाडौँ, २ जेठ । सर्वोच्च अदालतले कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाका प्रतिवादी रेशमलाल चौधरीलाई सफाइ दिन अस्वीकार गरेको छ । मङ्गलवार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त

प्रधानमन्त्री र ५ मन्त्रीको सम्पत्ति गोप्य, १७ मन्त्रीले पनि बुझाएनन् सम्पत्ति विवरण

काठमाडौँ, २ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कालगायत सरकारका २३ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन । प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री श्रेष्ठसहित ६