Logo
समाचार
फ्रान्सका राष्ट्रपति म्याक्रोनको चीन भ्रमण हुँदै

बेइजिङ, २१ चैत (सिन्ह्वा) । चीनका राष्ट्रपति सी चिन फिङको निमन्त्रणामा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन चीनको भ्रमणमा आउँदै छन् । उनले यही अप्रिल ५ देखि ७ गतेसम्म चीनको राजकीय भ्रमण

पूर्वराजाको अभिनन्दनमा किन हटाए ‘श्री ५’ लेखिएका ब्यानर ?

इटहरी, २१ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुनसरीको इनरुवामा अभिनन्दन गरिएको छ । राजावादी समूहले उनलाई सोमबार इनरुवामा अभिनन्दन गरेको हो । अभिनन्दन कार्यक्रमपछि सम्बोधन गर्दै उनले तन, मन, धन

भारतमा देखिएको ओमिक्रोन एक्सविवि नेपालमा पनि देखियो

काठमाडौँ, २१ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा मौसमी रुघाखोकीका कारणले कोरोना भाइरस सङ्क्रमण बढिरहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सोमवार विज्ञप्ति जारी गर्दै छिमेकी मुलुक

लामिछानेविरुद्ध रिटमा भोलि सुनुवाइ हुने

काठमाडौँ, २० चैत । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै रिट निवेदन

यस्तो छ प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको १०० दिनको उपलब्धि (पूर्ण पाठ)

काठमाडौँ, २० चैत । सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकताका राखेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा गठित सरकारले मङ्गलबार एक सय दिन पूरा गर्दैछ । यस

उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारलाई भोट हाल्न एकीकृत समाजवादीको निर्देशन

काठमाडौँ, २० चैत । नेकपा (एकीकृत समाजवादी) पार्टीले आगामी उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ । सोमबार बसेको पार्टीको सचिवालय बैठकले तीन वटै निर्वाचन

रविलाई मुद्दा नचलाउने निर्णयविरूद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ, २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोहोरो पासपोर्ट लिएको विषयमा मुद्दा नचलाउने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध मुद्दा

भारतमा रेलको सिटमा बस्ने विषयमा भएको विवाद पछिको घटनामा तीन जनाको मृत्यु

भारत, २० चैत । भारतको केरलामा रेलको सिटमा बस्ने विषयमा भएको विवाद पछिको घटनामा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । केरलाको कोझिकोडमा एक वर्षको

एकीकृत समाजवादीको प्रमुख सचेतकमा चौधरी

काठमाडौँ, २० चैत । नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभाको प्रमुख सचेतकको जिम्मेवारी सांसद मेटमणि चौधरीलाई दिइएको छ । सोमबार बसेको संसदीय दलको बैठकबाट पूर्वमन्त्री समेत रहेका चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी

चेल्सीका मुख्य प्रशिक्षक ग्राहम पोटर बर्खास्त

बेलायत, २० चैत । चेल्सीले मुख्य प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लगातार खराब प्रदर्शन गरेपछि प्रशिक्षक पोटरलाई बर्खास्त गरेको हो । उनी प्रशिक्षक