Logo
समाचार
साउदी अरेबियालाई हराउँदै ओमान सेमिफाइनलमा पुग्यो

काठमाडौँ, १४ वैशाख । एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत बुधवार भएको समूह अन्तर्गतको खेलमा ओमानले साउदी अरेबियालाई पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको

मुलुकलाई आर्थिक र राजनीतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी: कोइराला

विराटनगर, १३ वैशाख । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकलाई आर्थिक र राजनीतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी रहेको बताएका छन् । विराटनगर-११ स्थित ज्येष्ठ नागरिक वडा समितिले आयोजना गरेको

संसदीय सुनुवाइ समितिका लागि राष्ट्रियसभाबाट तीन सांसद मनोनीत

काठमाडौँ, १३ वैशाख । संसदीय सुनुवाइ समितिका लागि राष्ट्रियसभाबाट तीन जना सांसद मनोनीत भएका छन् । राष्ट्रियसभाको आजको बैठकले सांसदहरू जगप्रसाद शर्मा, देवेन्द्र दाहाल र रमेशजङ्ग रायमाझीलाई उक्त समितिमा मनोनीत

निजी विद्यालय छोड्दै धमाधम देवी माविमा भर्ना हुँदै विद्यार्थी

बिर्तामोड, १३ वैशाख । नेपाली समाजमा सरकारी र निजी विद्यालयबीचमा निकै ठूलो खाडल रहेको छ । सरकारी विद्यालयमा शैक्षिक गुणस्तरीयताका विषयमा अभिभावकहरुको एक किसिमको गुनासो देखिन्छ । जसका कारण प्रायले

विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दो

पेरिस, १३ वैशाख । विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री पनि बढिरहेको छ । आज जारी गरिएको एक प्रतिवेदनअनुसार यो वर्ष बिक्री हुने पाँच

उपनिर्वाचन: रास्वपाका उम्मेदवार रमेश खरेलको जमानत जफत

बारा, १३ वैशाख । बारा-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेश खरेलको जमानत जफत भएको छ । प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा उनले जम्मा २ हजार ८

चितवन २ मा कांग्रेस-एमाले पहिलाभन्दा खुम्चिए

चितवन, १३ वैशाख । प्रतिनिधिसभा सदस्यका लागि चितवन(२ मा उम्मेदवारी दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने विजयी हुने अनुमान धेरैले गरेका थिए । अघिल्लो निर्वाचनभन्दा उपनिर्वाचनमा

आउँदो चुनावमा पनि उम्मेदवार बन्ने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा

अमेरिका, १२ वैशाख । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपति चुनावमा पनि उम्मेदवारी दिने घोषणा गरेका छन् । बाइडेनले आज एक भिडियो सार्वजनिक गर्दै राष्ट्रपतिको उम्मेदवारका लागि

एमालेको केन्द्रीय कमिटी बैठक झापामा बस्ने

झापा, १२ वैशाख । नेकपा (एमाले) ले यही वैशाख २८ गतेदखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटी बैठक गर्ने भएको छ । केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार वैशाखको २८

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

नयाँ दिल्ली, १२ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको तथा अन्य केहीको परीक्षण भइरहेको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ । उनी हाल