Logo
समाचार
राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौँ, ५ वैशाख । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो २:३१ बजेका लागि तय भएको बैठक अनिश्चित कालसम्मका लागि स्थगित भएको हो । राष्ट्रियसभा नियमावली, २०७५ को नियम

पाकिस्तानमा दुई वटा बस ठोक्किदा पाँच जनाको मृत्यु

पाकिस्तान, ५ वैशाख । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आज बिहान भएको सवारी दुर्घटनमा पाँच जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् । प्रान्तको सुक्कुर जिल्लामा यात्रीबाहक

आईपीएल क्रिकेट: चेन्नईसँग बेङ्लोर पराजित

भारत, ५ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्लोरलाई ८ रनले हराएको छ । जितका लागि २ सय २७ रनको लक्ष्य पछ्याएको बेङ्लोरले निर्धारित

बिहारमा विषाक्त जाँडरक्सी खाएर ज्यान गुमाउनेको सङ्ख्या ३२ पुग्यो

भारत, ५ वैशाख । भारतको पूर्वी राज्य बिहारको मोतिहारीमा विषाक्त जाँडरक्सी खाएर ज्यान गुमाउनेको सङ्ख्या ३२ जना पुगेको छ । गम्भीर बिरामी भएका १४ जनाको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा

काठमाडौँ महानगरपालिकाविरुद्ध परेको रिटमा आज सुनुवाइ

काठमाडौँ, ५ वैशाख । सिंहदरबारसहितका कार्यालयको फोहर नउठाएको भन्दै काठमाडौँ महानगरपालिका विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा मंगलबार सुनुवाइ हुँदैछ । वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका अधिवक्ता पदमबहादुर श्रेष्ठले सोमबार

पोखराको पर्यटनबारे भारतको पटनामा चर्चा

पटना, ५ वैशाख । पोखराको पर्यटनबारे चर्चा भारतको पटनामा गरिएको छ । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा गरिएको पर्यटन प्रवद्र्धन

प्रधानमन्त्री प्रचण्ड ‘फिट एन्ड फाइन’

काठमाडौँ, ५ वैशाख । प्राडा युवराज शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्यप्रति सचेत रहेको बताएका छन् । शर्मा प्रधानमन्त्री दाहालका निजी चिकित्सक हुन् । पाटन विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक

सिंहदरबारसहित विशिष्ठ कार्यालयको फोहोर नउठाउने निर्णयविरूद्ध सर्वोच्चमा रिट

काठमाडौँ, ४ वैशाख । सिंहदरबारसहित विशिष्ठ कार्यालयको फोहोर नउठाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका अधिवक्ता पदमबहादुर

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौँ, ४ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए । घरमै आराम गरिरहेका अध्यक्ष ओलीको उपचार निजी चिकित्सक डा.दिव्यासिंह

सुडानमा भिडन्त जारी: मृत्यु हुनेको सङ्ख्या १०० पुग्यो

सुडान, ४ वैशाख । सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ । सन् २०२१ मा भएको ‘कू’ मा