Logo
समाचार
नेपाल च्याम्पियन बन्दै एसिया कपमा

काठमाडौँ, १९ वैशाख । एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई सात विकेटले हराउँदै नेपालले उपाधि जितेको छ । उपाधिसँगै नेपालले यसै वर्ष हुने एसिया कपमा छनोट हुँदै ऐतिहासिक उपलब्धि हासिल गरेको

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य यादवले आज शपथ लिने

काठमाडौँ, १९ वैशाख । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आज शपथ लिने भएका छन् । उनले सभामुख देवराज घिमिरेसमक्ष शपथ लिनेछन् । सिंहदरबारस्थित कानुन न्यान तथा मानव अधिकारको हलमा दिउँसो

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने

काठमाडौँ, १९ वैशाख । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदै छन् । गत बिहीबार सत्ता गठबन्धनमा रहेका दलहरूको समर्थनमा चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शुक्रबार

वर्षाले रोकिएको नेपाल र यूएईबीचको फाइनल खेल आज हुँदै

काठमाडौँ, १९ वैशाख । निरन्तर वर्षाका कारण सोमबार रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ । हिजो रोकिएकै चरणबाट बाँकी खेल आज हुने भएको हो ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र कम्बोडियाका सिनेट अध्यक्ष चे सुमबीच भेटवार्ता

कम्बोडिया, १८ वैशाख । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कम्बोडियाका समकक्षी सिनेटका अध्यक्ष समदेक विभोलेस्ना फेकदेक चे सुमसँग भेटघाट गरेका छन् । सोमबार दिउँसो सिनेट कार्यालय, रातोघरमा भएको भेटमा अध्यक्ष तिमिल्सिनाले

सरकार र महावीर पुनबीच सात बुँदे सहमति, आन्दोलन अन्त्य

काठमाडौँ, १८ वैशाख । नेपाल सरकार र विभिन्न माग राखी धर्नामा बस्नुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सहमति भएको छ । प्रधानमन्त्रीलाई सम्बोधन गरी अध्यक्ष पुनले दिएको ज्ञापनपत्रमा उल्लिखित

नेपाल र युएईको खेल आजका लागि स्थगित

काठमाडौँ, १८ वैशाख । एसीसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच फाइनल खेल वर्षाका कारण स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइलन खेल वर्षाका

रवि लामिछाने संसदीय दलको नेता चयन, सरकारबारे छलफल शुक्रबारको बैठकमा: रास्वपा

काठमाडौँ, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेताका रुपमा

श्रमिक दिवस सम्मानित र सरक्षित उपलब्धीका रुपमा मनाउन पाइएको छ: ओली

काठमाडौँ, १८ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको श्रमिक आन्दोलनका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धिका रुपमा मनाउन पाइएको बताएका छन् ।

सिरियाको द्वन्द्व र कुटनीतिक सम्बन्धबारे छलफल गर्न जोर्डनमा क्षेत्रीय बैठक

जोर्डन, १८ वैशाख । सिरियामा लामो समयदेखि जारी द्वन्द्व तथा कुटनीतिक सम्बन्ध विस्तारबारे छलफल गर्न अरब देशका विदेशमन्त्रीहरू जोर्डनमा भेला भएका छन् । अम्मानमा हुन लागेको क्षेत्रीय बैठकमा इजिप्ट, इराक,