Logo
समाचार
रवि लामिछानेमाथि ज्यादती भएको भन्दै रास्वपाद्वारा मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं, २७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ । आयोगको ध्यानाकर्षण गराउन कार्यवाहक महामन्त्री कवीन्द्र

राजतन्त्र कुनै हालतमा फर्कँदैन : प्रधानमन्त्री ओली

सिरहा, २६ चैत । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने बताउनुभएको छ । पार्टीको सिरहा जिल्लाको ११ औँ

संविधानमा उचित संशोधनका लागि समिति बनाएर काम गर्छाैँ: प्रधानमन्त्री

धनुषा, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन उपयुक्त समयमा हुने बताउनुभएको छ । मङ्गलबार मधेश प्रदेशसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले समयको विकास

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं, २६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शनसहित आमसभा गर्ने भएको छ । भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनमा स्थानीय प्रशासनले अनुमति नदिए पछि राप्रपाले बल्खु क्षेत्रमा प्रदर्शन र

कुनै नेतालाई पक्राउ गर्दैमा आन्दोलन कमजोर हुँदैन : लिङ्देन

 काठमाडौं, २५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार बल्खुमा हुने आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी दिनुभएको छ । काठमाडौंमा सोमबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बल्खुमा हुने आमसभालाई

धरानबासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री

काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसहितको

गणतन्त्रको नाममा लुटतन्त्र मच्चिएको छः लिङ्देन

दाङ, २४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा गणतन्त्रको नाममा लुटतन्त्र मच्चिएको आरोप लगाउँदै अब नयाँ व्यवस्था आवश्यक रहेको बताउनुभएको छ । दाङको लमहीमा राप्रपा क्षेत्र नम्बर

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्कनुभएको

रास्वपा कार्यवहाक सभापतिको जिम्मेवारी डिपी अर्याललाई

काठमाडौं, २३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ । रास्वपा केन्द्रीय सचिवालयको बसेको बैठकले यस्तो निर्णय गरेको हो । सुप्रिम सहकारी ठगी

रवि लामिछाने पक्राउ

काठमाडौं, २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन्। उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीलगायतको आदेश बदर