Logo
समाचार
रमजानमा गीत बजाएपछि महिलाद्वारा सञ्चालित रेडियो स्टेशन बन्द

अफगानिस्तान, १९ चैत । अफगानिस्तानको उत्तर-पूर्वमा रहेको रेडियो स्टेशन तालिबान प्रशासनले बन्द गराएको छ । महिलाद्वारा सञ्चालित रेडियो स्टेशनले पवित्र रमजान महिनामा गीत बजाएकाले प्रसारण बन्द गरिएको तालिबानका एक अधिकरीले

राष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौँ, १९ चैत । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्यमा असहज

कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने

काठमाडौँ, १९ चैत । नेपाली कांग्रेसले बारा निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवारको रूपमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।

अमेरिकामा आँधी: छब्बीस जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

अमेरिका, १९ चैत । संयुक्त राज्य अमेरिकाका मध्यपश्चिम तथा दक्षिणी राज्यमा शृङ्खलाबद्ध रूपमा आएको आँधीमा परी २६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । टेनेसीमा कम्तीमा नौ

दलहरूको खराब प्रवृत्तिका कारण नयाँ शक्तिको उदय: अध्यक्ष केसी

बागलुङ, १९ चैत । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताका लागि मरिहत्ते गर्ने दलहरूको खराब प्रवृत्तिका कारण नयाँ शक्ति उदय भएको टिप्पणी गरेका छन् । पूर्वउपप्रधानमन्त्री तथा संघीय सांसद समेत

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ, १९ चैत । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आव २०७८/०७९) पेस

खानेपानी समस्याले बसाइँ सर्दै

धनकुटा, १९ चैत । धनकुटाको शहीदभूमि गाउँपालिका–३ पातालडाँडाकी रोमादेवी राईलाई दैनिक दुई सय लिटर पानी चाहिन्छ । उहाँले त्यति पानी घरदेखि आधा घण्टा टाढाको कुवाबाट ओसार्नुपर्छ । पाँच पटक ओसार्नु

माओवादीहरूबीचको पार्टी एकतामा जोड

काठमाडौँ, १९ चैत । नेकपा माओवादी (समाजवादी)ले माओवादी पार्टीहरूबीच पार्टी एकता गर्नुपर्नेमा जोड दिएको छ । शनिवार आयोजित कार्यक्रममा सो पार्टीका अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशील’ले नेत्रविक्रम ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट

नेपाललाई विश्वकै ‘खेलकुदको हब’ बनाउन सकिन्छ: प्रधानमन्त्री

काठमाडौँ, १८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई विश्वकै ‘खेलकुदको हब’का रुपमा विकास गर्न सकिने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज आयोजना गरेको ‘खेलकुद पूर्वाधार नीति संवाद,

कराँचीमा भागदौड: नौ महिलासहित १२ जनाको मृत्यु

कराँची, १८ चैत । कराँचीस्थित एक कारखानामा खाद्यान्न वितरण गर्ने क्रममा शुक्रबार भएको भागदौडमा १२ जनाको मृत्यु भएको छ । मृतकहरूमा नौजना महिला रहेका छन् भने तीन जना बालबालिका रहेका