Logo
समाचार
नेपालमा जात र धर्मसँगै प्रकृति र संस्कृतिमा पनि विविधता छ: राष्ट्रपति

काठमाडौँ, २ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्व सामू नेपाली संस्कृति र नेपालीपनले चिनाएको बताएका छन् । इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अमेरिकाको आयोजनामा हाल जारी ‘मेरो भ्वाइस युनिभर्स’

कोलम्बियाको शान्ति प्रक्रियाका अनुभव नेपालका लागि सान्दर्भिक: नेम्वाङ

काठमाडौँ, २ वैशाख । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले कोलम्बियाको शान्ति प्रक्रियाका सकारात्मक अनुभवबाट पाठ सिकेर नेपालले बाँकी काम पूरा गर्न सक्ने बताएका छन् । सङ्क्रमणकालीन न्यायसम्बन्धी अध्ययनका लागि कोलम्बिया पुगेको

प्रधानमन्त्री प्रचण्डले मागे कांग्रेससँग बाँकी रहेका मन्त्रीको नाम

काठमाडौँ, २ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग बाँकी रहेका मन्त्रीको नाम मागेका छन् । शनिबार बिहान बालुवाटारमा सत्ता गठबन्धनका तीन नेताबीचको बैठकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसका भागमा परेका

जापानी प्रधानमन्त्री किशिदामाथि बम आक्रमणको प्रयास

जापान, २ वैशाख । जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई एउटा सार्वजनिक कार्यक्रममा बम आक्रमणको प्रयास भएको छ । उनलाई कार्यक्रम स्थलबाट सुरक्षित रूपमा उद्धार गरिएको छ । विस्फोटको आवाज सुनिएपछि प्रधानमन्त्री

इलाममा भएको साङ्गीतिक कार्यक्रममा भागदौड, एक दर्जन बढी घाइते

इलाम, २ बैशाख । नयाँ वर्षको अवसरमा इलाम सदरमुकाममा भएको कार्यक्रममा अत्यधिक भिडका कारण भागदौड मच्चिँदा एक दर्जनभन्दा बढी घाइते भएका छन् । सदरमुकाममा रहेको ठूलो टुँडिखेलमा आयोजित मेला र

एकीकृत समाजवादीका मन्त्रीले पनि कार्यकर्तालाई पार्टी कार्यालयमा भेट्ने

काठमाडौँ, २ वैशाख । नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई कार्यकर्तासँग पार्टी कार्यालयमै भेट्ने व्यवस्था गरेको छ । सरकारमा रहेका मन्त्रीको नेता तथा कार्यकर्तासँग सहज भेट गर्ने उद्देश्यले

अमेरिकी गोप्य दस्तावेज चुहावट प्रकरणमा २१ वर्षीय युवक पक्राउ

अमेरिका, १ वैशाख । अमेरिकी गोप्य दस्तावेजहरूको चुहावटलाई लिएर २१ वर्षीय अमेरिकी एअर फोर्स न्याश्नल गार्ड सदस्य पक्राउ परेका छन् । ज्याक टेइसेइरा उक्त दस्तावेजहरू चुहिएको अनलाइन गेमिङ समूहको नेता

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

कास्की, १ वैशाख । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम सोे

युक्रेन युद्ध अन्त्यको पहल गर्न चीनलाई जर्मनीको आग्रह

जर्मनी, १ वैशाख । जर्मनीले युक्रेन युद्ध अन्त्यको पहल गर्न चीनसँग आग्रह गरेको छ । चीनको भ्रमणमा रहेकी जर्मनीकी विदेशमन्त्री एनालेना बेरबकले आफ्ना चिनियाँ समकक्षीसँगको भेटमा त्यस्तो आग्रह गरेकी हुन्

एकीकृत समाजवादीले वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने

काठमाडौँ, १ वैशाख । नेकपा एकीकृत समाजवादीले वैशाख ९ गते कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको पार्टी सचिवालय बैठकले देशव्यापी रूपमा पार्टी स्थापना दिवस मनाउने