Logo
समाचार
कुटनीतिक सम्बन्ध पुन: स्थापना गर्न सिरिया र साउदी अरेबिया सहमत

काठमाडौँ, ३० चैत । ११ वर्षदेखि बन्द रहेको कुटनीतिक सम्बन्ध पुन: स्थापना गर्न सिरिया र साउदी अरेबिया सहमत भएका छन् । द्विपक्षीय सम्बन्ध वर्षौँदेखि अलपत्र परेकोमा बुधवार एक संयुक्त विज्ञप्तिमा

कोशी सरकार एक हप्ताभित्रै अल्पमतमा पर्छ: राई

विराटनगर, ३० चैत । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले कोशी सरकार एक हप्ताभित्रै अल्पमतमा पर्ने बताएका छन् । विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा एकीकृत समाजवादीका नेतासमेत रहेका राईले यस्तो बताएका हुन् ।

एकै वर्षमै थपियो १ खर्ब १९ अर्ब बेरुजु

काठमाडौँ, ३० चैत । एक वर्षमै सरकारको बेजुरु रकम एक खर्ब १९ अर्ब रुपैयाँले बढेको छ । महालेखा परीक्षकको कार्यालयले बिहीवार सार्वजनिक गरेको ६० औँ प्रतिवेदनअनुसार गएको आर्थिक वर्षमा सरकारको

उद्याेग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन

काठमाडौँ, ३० चैत । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । बुधबार भएको निर्वाचनको पहिलो चरणमा तीन प्रतिष्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि

भैरहवा र पोखराबाट चीन उडानका लागि राजदूतलाई आग्रह

काठमाडौँ, ३० चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवा र पोखराबाट चीनका विभिन्न गन्तव्यमा उडानका लागि पहल गरिदिन चिनियाँ राजदूत छेन सोङलाई आग्रह गरेका छन् । जहाज

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि पुनः मतदान

काठमाडौँ, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि आज पुन: मतदान हुँदै छ । बुधबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षतर्फ कुनै उमेदवारले ५० प्रतिशत मत ल्याउन सकेनन्

प्रधानन्यायाधीश चाँडो नियुक्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ, ३० चैत । नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनसहित कानून व्यवसायीहरुले प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री

कोशी प्रदेशको चालू हिउँदे अधिवेशन अन्त्य

विराटनगर, ३० चैत । कोशी प्रदेशको प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिशपछि प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश प्रमुख

अमेरिकी डलरसहित भारतीय र बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ, ३० चैत । अवैधरूपमा लुकाइछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर २७ हजार एक सय २९ सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना बङ्गलादेशी

श्रीलङ्काले चीनलाई एक लाख बाँदर बेच्ने

कोलम्बो, २९ चैत (एएफपी) । आर्थिकरूपमा सङ्कटग्रस्त श्रीलङ्काले चीनमा एक लाखसम्म लोपोन्मुख बाँदर निर्यात गर्नेबारे विचार गरिरहेको कृषिमन्त्रीले बुधबार बताएका छन् । लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) श्रीलङ्कामा