Logo
समाचार
राष्ट्रियसभाको बैठक सर्‍यो

काठमाडौँ, २९ चैत । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ । बिहीबार अपराह्न १ बजे बस्ने भनिएको राष्ट्रियसभाको बैठक विशेष कारणवस २०८० साल वैशाख ४ गतेका

कृषिउपजमा आत्मनिर्भर नहुँदा समस्या भोग्नुपर्यो: ओली

झापा, २९ चैत । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कृषिउपजमा आत्मनिर्भर हुन नसक्दा गुणस्तरहीन र विषाक्त खानेकुरा खान बाध्य हुनु परेको बताएका छन् । शिवसताक्षीस्थित झिलझिलेमा

बैंकको कारण स्वदेशी उद्योग धराशायी अवस्थामा पुग्यो: कार्की

मोरङ, २९ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकको ऋण ब्याजदरको वृद्धिका कारण स्वदेशी उद्योग धराशायी अवस्थामा पुगेको टिप्पणी गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक सुरु

फाइल तस्बिर काठमाडौँ, २९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टी कार्यालय धुमबाराहीमा बसेको केन्द्रीय समितिको

संसद्मा उठ्यो किमाथङ्का नाकाको विषय

काठमाडौँ, २९ चैत । नेपाल-चीन जोड्ने सङ्खुवासभाको किमाथाङ्का नाका खोल्नका लागि सरकारले पहल गर्नुपर्ने विषय संसद्मा उठेको छ । सांसद दीपक खड्काले उक्त नाका खोल्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्

कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

काठमाडौँ, २९ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै

म्यानमारमा सेनाको हवाइ आक्रमण: ५३ जनाको मृत्यु

म्यानमार, २९ चैत । म्यानमारमा सेनाले हवाइ आक्रमण गर्दा कम्तीमा ५३ जनाको मृत्यु भएको छ । सैन्य ‘कू’ विरोधीहरूको केन्द्र मानिएको सहर पाजिगीमा भएको हवाइ आक्रमणमा अन्य कैयौँ घाइते भएका

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ, २९ चैत । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकका लागि दुई वटा सम्भावित कार्यसूची तय गरिएको संसद् सचिवालयले

बैतडीमा जिप दुर्घटनाः बझाङका एकैगाउँका छजनाको मृत्यु

बैतडी, २९ चैत । जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ झौलेक मोडमा जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी बझाङको एकै गाउँका छ जनाको

माओवादी केन्द्रको सचेतकमा चौधरी चयन

काठमाडौँ, २९ चैत । नेकपा (माओवादी केन्द्र)को सचेतकमा सांसद रुपा सोशी चौधरी चयन भएकी छन् । सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले उनलाई सचेतकमा चयन गर्ने निर्णय गरेको सांसद माधव