
काठमाडौं, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनुको कारणबारे आज (सोमबार) संसद्मा जवाफ दिँदै हुनुहुन्छ। एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले आइतबार सभामुख देवराज

काठमाडौं, १७ चैत । राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई हाजिरी जमानीमा छुटेका छन् । उनलाई म्याद थप नगरी रिहा गरिएको हो । नेपाल संयुक्त जनआन्दोलन समितिका

काठमाडौं, १७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत पक्राउ परेका राजाबादी नेताहरूलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ। उनीहरूलाई सरकारी वकिलको कार्यालय लगिएकोमा त्यसपछि

काठमाडौं, १७ चैत । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको जिम्मेवारीमा फर्किएका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपाध्यक्ष डीपी अर्याललाई दिइएको थियो । भोलिबाट सुरु

काठमाडौं, १७ चैत । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई जेल हाल्न चुनौती दिनुभएको छ। आज ९आइतबार० को प्रतिनिधिसभा बैठकमा कांग्रेस, एमालेका सांसदहरुले राजावादीलाई थुन्नुपर्ने भनेपछि संसद् बैठकमै रहेका लिङ्देनले छाती

काठमाडौं, १७ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको टोली परिवर्तन गर्दै सरकारले संख्या पनि घटाएको छ। शुक्रबार राति ११ बजेदेखि १२ बजेको बीचमा सुरक्षा टोली परिवर्तन गरिएको हो। त्यहाँ

काठमाडौं, १६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार तीनकुनेमाभएको प्रदर्शनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्न माग गरेको छ। शनिबार बसेको पार्टीको कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष

काठमाडौं, १६ चैत । काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमा लागाइएको कर्फ्यु हटेको छ । शुक्रबार दिउँसो ४ स् २५ देखि लगाइएको कर्फ्यु शनिबार बिहान ७ बजे हटाइएको हो । जिल्ला

काठमाडौं, १५ चैत । काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनमा एकजनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिनुभयो । प्रदर्शनमा

काठमाडौं, १५ चैत । काठमाडौंमा आज भएको आगजनी, तोडफोड र लुटपाटको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै दुर्गा प्रसाईंलाई पक्राउ गर्न सरकारले आदेश दिएको छ । भिडलाई उक्साएर अराजकता मच्चाएपछि प्रसाईं