Logo
समाचार
राजीनामा दिएर नैतिकता देखाउन गृहमन्त्रीलाई शेखरको सुझाव

काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिनुभएको छ। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको

राजसंस्था पक्षधरको आन्दोलनलाई आइडियुको ऐक्यबद्धता

काठमाडौं, ९ जेठ । नेपालमा जारी राजसंस्थावादी आन्दोलनलाई सम्बर्धनवादी दलहरुको अन्तर्राष्ट्रिय संस्था “इन्टरनेशनल डेमोक्रेसी युनियन” आइडियु समर्थन गरेको छ। आइडियुले नेपालमा जारी राजसंस्थावादी आन्दोलनका सम्बन्धमा दृढ ऐक्यबद्धता व्यक्त गरेको छ।

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चले गर्‍यो सदर

काठमाडौं, ९ जेठ । सर्वोच्च अदालतले रवि लामिछानेलाई थुनामा राख्ने आदेश सदर गरेको छ। न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा

आफूहरूको आन्दोलन अनुगमन गरिदिन मानवअधिकार आयोगलाई राजसंस्था पक्षधरको आग्रह

काठमाडौं, ९ जेठ । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि हुने आफूहरूको आन्दोलन अनुगमन गरिदिन राष्ट्रिय मानव अधिकार आयोगसँग आग्रह गरेको छ। शुक्रबार समितिका संयोजक नवराज सुवेदी,

तीनकुने घटनामा १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

काठमाडौं, ९ जेठ । जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुनेमा भएको  हिंसात्मक घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको छ। परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले

भिजिट भिसा प्रकरणमा थप ६ कर्मचारी गृह मन्त्रालय तानिए (सूचीसहित)

काठमाडौं, ९ जेठ । भिजिट भिसामा बदमासी गरेको प्रकरणमा गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका थप ६ कर्मचारीलाई तानेको छ । यसअघि कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईसहित

गृहमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, ९ जेठ । गृहमन्त्री रमेश लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज अधिवक्ता मधु चौलागाइले लेखकविरूद्व रिट दायर गर्नुभएको हो । रिट दर्ता

मेची भन्सार कार्यालयबाट चिया निर्यात ४६ प्रतिशतले वृद्धि

काठमाडौं, ७ जेठ । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको १० महिनामा चिया निर्यात ४६.१० प्रतिशतले वृद्धि भएको छ । कार्यालयको तथ्याङ्क अनुसार तीन अर्ब ६८ करोड २२ लाख ४७

विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा, कम्तीमा आठ कर्मचारी पक्राउ

काठमाडौं, ७ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेको छ । केन्द्रीय कार्यालय टंगालबाट पुगेका अख्तियारका अधिकारीहरूले विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेको हो ।

राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

काठमाडौं, ६ जेठ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर