Logo
समाचार
तीन उपसचिवलाई आठ वर्ष कैद

काठमाडौँ, ९ चैत । विशेष अदालतले राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका ११ कर्मचारीको सजाय निर्धारण गरेको छ । यातायात कार्यालय कोशीका तत्कालीन ११ कर्मचारीमध्ये तीन उपसचिवलाई

बागमती प्रदेशसभाको बैठक चैत १० गतेसम्मका लागि स्थगित

काठमाडौँ, ८ चैत । बागमती प्रदेशसभाको आज अपराह्न बस्ने भनिएको बैठक स्थगित गरिएको छ । अपराह्न ३ बजे बस्ने गरी बोलाइएको बैठक विशेष कारणवश चैत १० गते दिनको १ बजेसम्मका

चीनले निष्पक्ष मध्यस्थता गर्न सक्दैन: अमेरिका

अमेरिका, ८ चैत । संयुक्त राज्य अमेरिकाले युक्रेन युद्धमा मस्को र किएभबीच चीनले निष्पक्ष मध्यस्थता गर्न नसक्ने बताएको छ । उसले निष्पक्षरूपमा मध्यस्थता गर्न चीन सक्षम नरहेको टिप्पणी पनि गरेको

गठबन्धनको बैठक बस्दै

काठमाडौँ, ८ चैत । सत्तारुढ १० दलीय गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डललाई पूर्णता दिन अपराह्नका लागि बैठक बोलाएका हुन् । उक्त बैठकमा नेकपा

अफगानिस्तान भूकम्प : १२ जनाको मृत्यु, सयौँ घाइते

अफगानिस्तान, ८ चैत । अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मङ्गबार राति गएको ६.५ म्याग्निच्युडको भूकम्पमा १२ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । अफगानिस्तानमा तीन र पाकिस्तानमा

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ, ८ चैत । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आस्वासन समिति सभापति माया प्रसाद शर्माले समितिको वार्षिक प्रतिवेदन

सरकारले अयोग्य लडाकुलाई दुई लाख राहत दिने

काठमाडौँ, ८ चैत । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई रु दुई लाख राहत दिन सरकारले बुधबारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । मन्त्रिपरिषद् बैठकले ‘प्रमाणीकरण भएका द्वन्द्वकालका

माओवादी केन्द्रको पाँच दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम

काठमाडौँ, ८ चैत । नेकपा (माओवादी केन्द्र)को पाँचदिने पार्टी केन्द्रीय स्कुल मङ्गलबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको छ । जिल्ला तहमा प्रशिक्षक उत्पादन गर्ने उद्देश्यसहित आयोजना गरिएको पाँच दिने

अफगानिस्तानमा एक सयभन्दा बढी आईएस लडाकु मारिए

अफगानिस्तान, ७ चैत । अफगानिस्तानको कार्यवाहक सरकारको सुरक्षा बलले विगत १२ महिनामा दाएस वा इस्लामिक स्टेट (आईएस) सङ्गठनसँग आबद्ध १०० जनाभन्दा बढी लडाकुहरूलाई मारेको स्थानीय सञ्चारमाध्यम टोलो न्युजले मङ्गलबार उल्लेख

सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धिमा केन्द्रित हुनुपर्छ: कार्की

विराटनगर, ७ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धि गर्नमा केन्द्रित हुनुपर्ने बताएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय, विराटनगर महानगरपालिका र उद्योग सङ्गठनको संयक्त