Logo
समाचार
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौँ, २२ चैत । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर उनी घर फर्किएका हुन् । यही चैत १८ गते पेटको समस्या भएर

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ, २२ चैत । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार अपराह्न ४ बजे बस्न लागेको हो । समसामयिक विषयमा छलफल गर्न बैठक

सिक्किममा हिमपहिरो: तीन नेपालीसहित सात जनाको ज्यान गयो

सिक्किम, २२ चैत । सिक्किममा हिमपहिरोमा परेर तीन नेपालीसहित सात जनाको ज्यान गएको छ । हिमपहिरोमा परेर अन्य १३ जना घाइते भएका छन् । मङ्गलवार दिउँसो गान्तोक-नाथुला जेएनएम सडकमा गएको हिमपहिरोमा

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

काठमाडौँ, २२ चैत । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । बीबीसीका अनुसार अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन्। पक्राउ परेपछि उनलाई हतकडी भने लगाइएको

६४ रुपैयाँको पुस्तकको जरिवाना ४ हजार रुपैयाँ !

काठमाडौँ, २२ चैत । चौसट्ठी रुपियाँ मूल्यको पुस्तकको जरिवाना चार हजार रुपियाँ १ सुन्दा अचम्म लाग्न सक्ला तर पुस्तकालयबाट लगेको एक पुस्तक फिर्ता गर्दा पाठकले चार हजार रुपियाँ जरिवाना तिर्नुपरेको

चीन-पाकिस्तान सीमा बन्दरगाहबाट पुनः निकासी सुरु

उरुम्ची, २२ चैत (सिन्ह्वा) । उत्तरपश्चिम चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रको चीन–पाकिस्तान सीमामा रहेको प्रमुख भूमि बन्दरगाह खुन्जेराब पासले सोमबार यात्रु भन्सार निकासी पुनः सुरु गरेको स्थानीय अधिकारीहरूले बताएका छन्

नेविसङ्घ तदर्थ समितिलाई दश दिनभित्र पूर्णता दिने सहमति

काठमाडौँ, २१ चैत । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको तदर्थ समितिलाई दश दिनभित्र पूर्णता दिने सहमति भएको छ । पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बेको रोहवरमा आज पार्टी कार्यालयमा बसेको

सार्वजनिक विद्यालयमा सरकारले गरेको लगानीको सदुपयोग हुन सकेन: सभामुख

काठमाडौँ, २१ चैत । सभामुख देवराज घिमिरेले राज्यले गरेको लगानीको प्रतिफल आउने गरी सार्वजनिक विद्यालयको शैक्षिक स्तरमा सुधार गर्न आवश्यक रहेको बताएका छन् । मङ्गलवार काठमाडौँमा भएको सामुदायिक विद्यालय व्यवस्थापन

अदालतमा हाजिर हुन डोनाल्ड ट्रम्प न्युयोर्कमा

अमेरिकी, २१ चैत । आफूमाथि लागेको फौजदारी आरोपको सामना गर्न पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फ्लोरिडाबाट न्युयोर्क आइपुगेका छन् । यहाँस्थित आफ्नो व्यावसायिक भवनमा उनले वकिलहरूसँग परामर्श गरिरहेका छन् । सन्

मेयर हर्क साम्पाङको टोलीले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौँ, २१ चैत । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेको मेयर नेतृत्वको टोलीले धरानमा देखिएको खानेपानी समस्याको दीर्घकालीन