
काठमाडौँ, २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोहोरो पासपोर्ट लिएको विषयमा मुद्दा नचलाउने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध मुद्दा

भारत, २० चैत । भारतको केरलामा रेलको सिटमा बस्ने विषयमा भएको विवाद पछिको घटनामा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । केरलाको कोझिकोडमा एक वर्षको

काठमाडौँ, २० चैत । नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभाको प्रमुख सचेतकको जिम्मेवारी सांसद मेटमणि चौधरीलाई दिइएको छ । सोमबार बसेको संसदीय दलको बैठकबाट पूर्वमन्त्री समेत रहेका चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी

बेलायत, २० चैत । चेल्सीले मुख्य प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लगातार खराब प्रदर्शन गरेपछि प्रशिक्षक पोटरलाई बर्खास्त गरेको हो । उनी प्रशिक्षक

दाङ, २० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आफ्नो सरकार अल्पमतमा नपरेको दाबी गरेका छन् । सोमबार दाङको तुलसीपुरमा सञ्चारकर्मीसँग संक्षिप्तमा कुरा गर्दै उनले आफ्नो सरकार अल्पमत परेको भन्ने

रोल्पा, २० चैत । रोल्पा जिल्ला अदालतले जबरजस्ती करणीका तीनवटा मुद्दा झुटो भएको ठहर गरेको छ । अदालतले झुटो आरोपमा बलात्कार मुद्दा चलाउनु अपराध भएको भन्दै तीन महिलालाई कैद सजाय

भेनेजुएला, १९ चैत । करिब चार अर्ब अमेरिकी डलर हिनामिना गरिएको आरोपमा भेनेजुएलामा उच्च पदस्थ सरकारी अधिकारीसहित ४२ जनालाई पक्राउ गरिएको छ । देशको तेल कम्पनी पिडिभीएएस र अन्य सम्बन्धित

काठमाडौँ, १९ चैत । प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई संशोधनसहित पारित गरेको छ । बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य रमेश लेखकले

अफगानिस्तान, १९ चैत । अफगानिस्तानको उत्तर-पूर्वमा रहेको रेडियो स्टेशन तालिबान प्रशासनले बन्द गराएको छ । महिलाद्वारा सञ्चालित रेडियो स्टेशनले पवित्र रमजान महिनामा गीत बजाएकाले प्रसारण बन्द गरिएको तालिबानका एक अधिकरीले

काठमाडौँ, १९ चैत । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्यमा असहज