Logo
समाचार
तीनकुने घटनाको मुल जिम्मेवार ज्ञानेन्द्र शाह हुन: प्रधानमन्त्री ओली

काठमाडौं, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राजा बादीहरूको हिंसात्मक प्रदर्शन र त्यसक्रममा भएका आपराधिक घटनाको मूल जिम्मेवारी पूर्व राजा ज्ञानेन्द्र शाहको भएको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा आज सम्बोधन

काठमाण्डौ विश्वकै सबैभन्दा प्रदूषित शहर

काठमाडौं, १८ चैत । काठमाण्डौको वायु विश्वकै प्रदूषित अवस्थामा पुगेको छ । स्वीट्जरल्याण्डमा रहेको प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार आज काठमाण्डौको वायु अस्वस्थकर तहमा पुगेको छ । काठमाण्डौको वायु

कुलमान बर्खास्तीबारे प्रधानमन्त्रीले आज संसद्‌मा जवाफ दिने

काठमाडौं, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनुको कारणबारे आज (सोमबार) संसद्‌मा जवाफ दिँदै हुनुहुन्छ। एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले आइतबार सभामुख देवराज

हिरासतबाट छुटे स्वागत नेपाल

काठमाडौं, १७ चैत । राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई हाजिरी जमानीमा छुटेका छन् । उनलाई म्याद थप नगरी रिहा गरिएको हो । नेपाल संयुक्त जनआन्दोलन समितिका

रवीन्द्र मिश्रलगायतलाई उपस्थित गराइयो अदालत

काठमाडौं, १७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत पक्राउ परेका राजाबादी नेताहरूलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ। उनीहरूलाई सरकारी वकिलको कार्यालय लगिएकोमा त्यसपछि

रास्वपा सभापतिको जिम्मेवारीमा फर्किए लामिछाने

काठमाडौं, १७ चैत । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको जिम्मेवारीमा फर्किएका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपाध्यक्ष डीपी अर्याललाई दिइएको थियो । भोलिबाट सुरु

संसदमा छाती ठोक्दै लिङ्देनले भने– राजावादी यहाँ छ, सके जेल हाल

काठमाडौं, १७ चैत । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई जेल हाल्न चुनौती दिनुभएको छ। आज ९आइतबार० को प्रतिनिधिसभा बैठकमा कांग्रेस, एमालेका सांसदहरुले राजावादीलाई थुन्नुपर्ने भनेपछि संसद् बैठकमै रहेका लिङ्देनले छाती

मध्यराति फेरियो पूर्वराजाको सुरक्षा टोली, संख्या पनि घटाइयो

काठमाडौं, १७ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको टोली परिवर्तन गर्दै सरकारले संख्या पनि घटाएको छ। शुक्रबार राति ११ बजेदेखि १२ बजेको बीचमा सुरक्षा टोली परिवर्तन गरिएको हो। त्यहाँ

तीनकुनेमा सरकारले दमन गरेको राप्रपाको ठहर

काठमाडौं, १६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार तीनकुनेमाभएको प्रदर्शनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्न माग गरेको छ। शनिबार बसेको पार्टीको कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष

१५ घण्टापछि हट्यो तीनकुने र आसपासको कर्फ्यु

काठमाडौं, १६ चैत । काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमा लागाइएको कर्फ्यु हटेको छ । शुक्रबार दिउँसो ४ स् २५ देखि लगाइएको कर्फ्यु शनिबार बिहान ७ बजे हटाइएको हो । जिल्ला