Logo
समाचार
सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घट्यो

काठमाडौँ, २४ फागुन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार पाँच सय

द्वन्द्वकालीन घटनाका मुद्दाविरुद्ध माओवादी निकट आठ दलको मोर्चाबन्दी

काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध द्वन्द्वकालीन घटनाका मुद्दा ब्युँतिने भएपछि माओवादी निकटका आठ दल मोर्चाबन्दीमा जुटेका छन् । प्रचण्डविरुद्ध

चिकित्सा शिक्षा आयोगद्वारा मेडिकल कलेजको एमबिबिएस कोटा निर्धारण

काठमाडौँ, २४ फागुन । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको विभिन्न स्नातक तहतर्फको कोटा निर्धारण गरेको छ । आयोगको कार्यकारी समितिको बैठकले शिक्षण अस्पताल÷कलेजका लागि स्नातक तहको कोटा सङ्ख्या निर्धारण गरेको

बङ्गलादेशको एक भवनमा विष्फोट, १४ जनाको मृत्यु, सयभन्दा बढी घाइते

ढाका, २४ फागुन (सिन्ह्वा) । बङ्गलादेशको पुरानो ढाकाको एक व्यावसायिक भवनमा मंगलबार अपराह्न भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन्

बुधवारसम्म काठमाडौँ आइपुग्न मतदातालाई गठबन्धनको निर्देशन

काठमाडौँ, २३ फागुन । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको नौ दलीय गठबन्धनले राष्ट्रपति चुनावका लागि मतदातालाई बुधवारसम्ममा काठमाडौँ आइपुग्न निर्देशन दिएको छ । राष्ट्रपति चुनावका लागि गठबन्धनबाट बनेको कार्यदलको आज

अलमुताइरीलाई उत्कृष्ट प्रशिक्षककाे अवार्ड

काठमाडौँ, २३ फागुन । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अब्दुल्लाह अलमुताइरीले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् । मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको

‘द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतले नभई सङ्क्रमणकालीन न्याय पद्धतिबाट सल्टाउनुपर्छ’

काठमाडौँ, २३ फागुन । नेपाली कांग्रेसले द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतले नभई सङ्क्रमणकालीन न्याय पद्धतिबाट सल्टाउनुपर्ने बताएको छ । कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले द्वन्द्वकालीन मुद्दा समाधान गर्ने विषय

शेयर बजार आज दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, २३ फागुन । शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से मंगलबार १४ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय ५२ दशमलव ६६ विन्दुमा

आठदलीय कार्यदलको बैठक बस्दै

काठमाडौँ, २३ फागुन । राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न आठदलीय कार्यदलको बैठक बस्दैछ । बैठक अहिले केहीबेरमै नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न

अध्यक्ष प्रचण्डविरूद्ध रिट दर्ता

काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा आज रिट दर्ता भएको छ । अध्यक्ष दाहाललाई विपक्षी बनाई रामेछापका ज्ञानेन्द्रराज आरणसहितका १४ जनाले