Logo
समाचार
राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा सदस्यबाट राजिनामा

काठमाडौँ, २९ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदमा निर्वाचित भएपछि प्रतिनिधिसभा सदस्यबाट राजिनामा दिएका छन् । उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । राष्ट्रपति पौडेलले

विश्वकप लिग-२: नेपालसँग पपुवा न्युगिनी ९ विकेटले पराजित

काठमाडौँ, २९ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपालले पपुवा न्युगिनीविरुद्ध सानदार जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा

विश्वकप लिग-२: नेपालको उत्कृष्ट बलिङ, पिएनजी ९५ रनमा समेटियो

काठमाडौँ, २९ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले उत्कृष्ट बलिङ गरेको छ । कीर्तिपुर मैदानमा पपुवा न्यु गिनी (पीएनजी)सँगको खेलमा नेपालले उत्कृष्ट बलिङ गरेको हो

क्यालिफोर्नियामा डुंगा पल्टिँदा आठ जनाको मृत्यु

क्यालिफोर्निया, २९ फागुन । क्यालिफोर्नियामा डुंगा पल्टिँदा आठ जनाको मृत्यु भएको छ । मानव तस्करीका लागि प्रयोग गरिएको डुंगा पल्टिँदा कम्तीमा आठ जनाको मृत्यु भएको बीबीसीले जनाएको हो । सान

आठ क्याम्पसमा स्ववियु निर्वाचन अवरुद्ध, दुई क्याम्पसमा निर्विरोध

काठमाडौँ, २९ फागुन । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका आङ्गिकतर्फ आठ क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । देशभरका क्याम्पसमा शनिवार उत्साहजनक रूपमा उम्मेदवारको मनोनयन भए

रामचन्द्र पौडेलद्वारा पार्टीको सदस्यता त्याग

काठमाडौँ, २८ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेससँगको संलग्नता त्यागेका छन् । पार्टीको वरिष्ठ नेता रहेका उनी यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका हुन् । नेता पौडेलले

इजरायलमा इतिहासकै ठूलो आन्दोलन

इजरायल, २८ फागुन । इजरायलमा इतिहासकै ठूलो आन्दोलन भएको छ । न्यायिक प्रणालीमा आमूल परिवर्तन गर्ने सरकारको योजनाको विरोधमा १० हप्तादेखि भइरहेको प्रदर्शनमा लाखौँ व्यक्ति सडकमा पुगेर विरोध जनाएका बीबीसीले

‘शान्ति सम्झौता विपरीतका गतिविधिको संयुक्त प्रतिवाद गर्छौ’

काठमाडौँ, २८ फागुन । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले मुलुकलाई प्रतिगमनको दिशामा अगाडि बढाउन चाहने प्रवृत्तिको प्रतिवाद जरुरी रहेको बताएका छन् । माओवादी धारका पार्टीले आज आयोजना गरेको पत्रकार

उपराष्ट्रपति निर्वाचन: कसैले उम्मेदवारी फिर्ता लिएन

काठमाडौँ, २८ फागुन । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । उम्मेदवारी फिर्ताका लागि दिएको निर्धारित समयमा कोही कसैले पनि उम्मेदवारी फिर्ता नलिएपछि आयोगले चारै

यूएईलाई हराउँदै नेपालले एकदिवसीय क्रिकेटकाे मान्यता जाेगायाे

काठमाडौँ, २८ फागुन । आइसीसी पुरुष क्रिकेट विश्व कप लिग-२ अन्तर्गत जारी शृङ्खलामा यूनाइटेड अरब इमिरेट्स (यूएई)लाई हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित गर्न सफल भएको छ । घरेलु मैदानमा