Logo
समाचार
कङ्गोमा विद्रोहीको आक्रमणबाट २१ सर्वसाधारणको मृत्यु

कङ्गो, ७ चैत । अफ्रिकी देश कङ्गोमा यहाँको विद्रोही समूहको आक्रमणबाट हप्ता दिनमा कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । प्राप्त समाचारअनुसार कङ्गोको पूर्वी किभु र इतुरीमा यहाँका सशस्त्र

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

काठमाडौँ, ७ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक मंगलबार मध्याह्न साढे १२ पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने पार्टी सचिवालयले

चीनका राष्ट्रपति सी र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता

रुस, ७ चैत । चिनियाँ राष्ट्रपति सी जिन पिङ र रुसका समकक्षी भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । तीन दिने राजकीय भ्रमणका क्रममा रुस पुगेका चिनियाँ राष्ट्रपति सीले रुसका राष्ट्रपति

उपराष्ट्रपति निवासको सुखसयल चम्पालाई फिक्का

काठमाडौँ, ७ चैत । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादव सोमबार पद तथा गोपनियताको शपथ लिन राष्ट्रपति भवन शीतल निवास पुग्दा श्रीमती चम्पादेवीसँगै थिइन् । तामझामका साथ सुरक्षा घेराभित्र बसेर शीतल

आचारसंहिताको पलना नगर्ने ३५ युट्युब च्यानललाई कारबाहीको तयारी

काठमाडौँ, ७ फागुन । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखिएको जनाएको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको सोमवार बसेको बैठकले विशेष

आसिफ शेखलाई ‘सीएमजे स्पिरिट अफ क्रिकेट’ अवार्ड

इङ्ग्ल्यान्ड, ६ चैत । इङ्ग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले ‘द २०२२ क्रिस्टोफर मार्टिन-जेनकिन्स (सीएमजे) स्पिरिट अफ क्रिकेट अवार्ड’ नेपालका विकेटकीपर ब्याटर आसिफ शेखलाई दिने घोषणा गरेको छ । क्रिकेट

उत्पादनमुखी योजना बनाउन मुख्यमन्त्री कार्कीको निर्देशन

ओखलढुङ्गा, ६ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उत्पादनमुखी योजना बनाउन कर्मचारीलाई निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा भएको सरकारी कर्मचारीहरूसँगको भेटमा मुख्यमन्त्री कार्कीले आगामी दिनमा हरेक

लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत: राउत

काठमाडौँ, ६ चैत । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षा गर्न आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको

कन्काई आदर्श क्याम्पसमा नेविसंघको प्यानलै विजयी, सितारमेशमा अनेरास्ववियुका बर्देवा निर्वाचित

झापा, ६ चैत । बिर्तामोडस्थित कन्काई आदर्श क्याम्पसको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ । अनेरास्ववियु र राप्रविसंको संयुक्त प्यानलका तर्फबाट अध्यक्ष बनेका गणेश न्यौपाने (पुकार)लाई

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

काठमाडौँ, ६ चैत । त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ । त्रिविका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले आउँदो