Logo
समाचार
अर्थमन्त्री पौडेल भारत प्रस्थान

काठमाडौँ, ११ फागुन । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गरेका छन् । जी २० का अर्थ मन्त्रीहरूको सम्मेलनमा भाग लिन उनी भारत गएका हुन् । जी २० का

महिला टी-२० विश्वकप क्रिकेट: सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै

दक्षिण अफ्रिका, ११ फागुन । महिला टी-२० विश्व कप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन् । दक्षिण अफ्रिकामा भइरहेको आठौँ संस्करणको महिला टी-२० विश्व कपमा भारतले साविक विजेता

स्वास्थ्यमन्त्री गिरी र डब्ल्यूएचओका महानिर्देशक टेड्रोसबीच भेटवार्ता

स्विट्जरल्यान्ड, ११ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससबीच स्विट्जरल्यान्डमा भेटवार्ता भएको छ । बिरामी सुरक्षा सम्बन्धी पाँचौँ मन्त्रीस्तरीय शिखर

चालक दलको लापरवाहीले जोमसोममा तारा एयर दुर्घटना

काठमाडौँ, ११ फागुन । मुस्ताङको जोमसोममा दुर्घटनामा परेको तारा एयरको ट्वीनअटर जहाजमा चालक दलको त्रुटि भेटिएको दुर्घटना जाँच आयोगले औँल्याएको छ । आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती

भक्तपुरको कुखुरा फार्ममा बर्डफ्लु, ११ हजार कुखुरा र चल्ला नष्ट

भक्तपुर, ११ फागुन । भक्तपुरका कुखुरामा बर्डफ्लु भेटिएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीस्थित तीन वटा कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिए पछि बुधवार कुखुरा, चल्ला, अण्डा र दाना तथा

झापाको जामनुखाडी बन्यो आधुनिक वन्यजन्तु उद्धार केन्द्र

झापा, ११ फागुन । कनकाई नगरपालिकास्थित जामुनखाडी सामुदायिक वनको १० बिघा जमिनमा प्राणी उद्धार केन्द्रस्थल निर्माण गरिएको छ । प्रदेश सरकार र सामुदायिक वनको करिब रु दुई करोडको लगानीमा बनेको

डिआइजी सिंहद्वारा पदबाट राजीनामा

काठमाडौँ, १० फागुन । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आज प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएको केन्द्रीय प्रहरी प्रवक्ता पोषराज

पालिका चुनावका उम्मेदवारको जरिबाना माफी गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ, १० फागुन । पालिकाको चुनावपछि तोकिएको मितिमा चुनाव खर्च विवरण नबुझाएका दल तथा उम्मेदवारको जरिबाना रकम माफी मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता लोकेन्द्र ओलीले बुधवार सर्वोच्च

शेयर बजार आज उच्च अङ्कले बढ्यो

काठमाडौँ, १० फागुन । केही दिनयता लगातार घटिरहेको शेयर बजार आज भने उच्च अङ्कले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से ३३ दशमलव ५७ अङ्कले बढेर दुई हजार ८०

सांसद चौधरीको निलम्बन फुकुवा

काठमाडौँ, १० फागुन । नागरिक उन्मुक्ति पार्टीका निलम्बित सांसद अरुनकुमार चौधरीको निलम्बन फुकुवा भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्रजातन्त्र दिवसका अवसरमा सांसद चौधरीको कैद मिनाहा