Logo
समाचार
रुसलाई परास्त गर्ने युक्रेनी राष्ट्रपतिको प्रतिबद्धता

युक्रेन, १३ फागुन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो वर्ष रुसलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्  । विदेशबाट जर्मनीमा निर्मित ट्याङ्क र हातहतियार प्राप्त गरेपछि उनले रुसलाई पराजित

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने जसपाको निर्णय

काठमाडौँ, १३ फागुन । जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ । शुक्रबार राति पार्टी कार्यालयमा बसेको जसपा कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा

एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

काठमाडौँ, १३ फागुन । नेकपा (एमाले)ले राष्ट्रपतिमा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको

वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौँ, १३ फागुन । नेपाली कांग्रेसले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको

बुढासुब्बा गोल्डकप आजबाट, ‘ए’ डिभिजन क्लबहरू सहभागी नहुने

धरान, १३ फागुन । मोफसलको लोकप्रिय प्रतियोगिता बुढासुब्बा टुबोर्ग गोल्डकपको २३औँ संस्करण शनिवारदेखि धरान–१६ स्थित रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर

भद्रपुर झापा गोल्डकप: एपिएफ सेमिफाइनलमा प्रवेश

झापा, १२ फागुन । विभागीय टोली एपिएफ फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा पाहुना टोली काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशलाई

अध्यक्ष ओली बाहिरिएलगत्तै बालुवाटार पुगे कांग्रेस नेता

काठमाडौँ, १२ फागुन । नेपाली कांग्रेसका नेताहरु बालुवाटार पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवासबाट बाहिरिएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु प्रवेश गरेका हुन् । एमाले

गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित

काठमाडौँ, १२ फागुन । गणपूरक संख्या नपुगेपछि शुक्रबारको संसद बैठक स्थगित भएको छ । राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मुल्यांकन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश

सार्वजनिक बिदाका दिन अत्यावश्यक सरकारी कार्यालय खुल्ने

काठमाडौँ, १२ फागुन । सरकारले सार्वजनिक बिदाका दिन अत्यावश्यक सेवा प्रवाह हुने सरकारी कार्यालय खुला गर्ने निर्णय गरेको छ । यही फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक ठानिएका कार्यालयलाई

छत्तीसगढमा ट्रक र पिकअप भ्यान एक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु

भारत, १२ फागुन । मध्य भारतको भारतको छत्तीसगढमा भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । छत्तीसगढको राजधानी रायपुरबाट करिब ८५ किलोमिटर उत्तरमा