Logo
समाचार
लघुवित्तले डेढ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने

काठमाडौँ, ३ फागुन । लघुवित्त कम्पनीले ग्राहकबाट सेवा शुल्कबापत अतिरिक्तरुपमा लिएको रु एक अर्ब ६० करोड बराबर रकम एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ । उपप्रधानमन्त्री तथा

जर्मनीमा विमानस्थल कर्मचारीको हडताल

जर्मनी, ३ फागुन । तलबभत्ता वृद्धिको माग गर्दै जर्मनीका विमानस्थल कर्मचारीले शुक्रबार हडतालको घोषणा गरेका छन् । यहाँको व्यस्त फ्र्याङ्कफर्ट र म्युनिख विमानस्थलसहित सात वटा विमानस्थल उनीहरूले हडताल आह्वान गरेका

शेयर बजार आज पनि घट्यो

काठमाडौँ, ३ फागुन । शेयर बजार आज पनि घटेको छ । मङ्गलवार १६ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ९० अङ्कले घटेर दुई हजार ९१ दशमलव ५६

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, ३ फागुन । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सांसद प्रेम सुवालले ‘सम्पत्ति शुद्धिकरण (मनी

सरकार र आन्दोलनरत मजदुरबीच ५ बुँदे सम्झौता

काठमाडौँ, ३ फागुन । सोमबार साँझदेखि आन्दोलनमा उत्रिएको मजदुर संगठनहरु र सरकारबीच ५ बुँदे सम्झौता भएको छ । मंगलवार बिहान ९ बजेदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका भएको वार्ताबाट दुईपक्षबीच

कम्युनिष्ट पार्टीलाई समाजवादी पार्टी बनाउनुपर्छ: किराती

मोरङ, २ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता सुदन किरातीले टुक्रिएको कम्युनिष्ट पार्टीलाई एकीकरण गरी समाजवादी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । मङ्गलबार

कोरियाली राष्ट्रपतिका विशेष दूतले भेटे प्रधानमन्त्री दाहाललाई

काठमाडौँ, २ फागुन । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योअलका विशेष दूत सुङ मिन जङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर जङसहितको ८

शेयर बजार मङ्गलवार १६ अङ्कले घट्याे

काठमाडौँ, २ फागुन । शेयर बजार मङ्गलवार १६ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ४० अङ्कले घटेर २ हजार १ सय ०५ दशमलव ४६ विन्दुमा

यातायात व्यवसायी र मजदुरसँग आज मन्त्रालयमा वार्ता हुँदै

काठमाडौँ, २ फागुन । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गोङ्गबुस्थित नयाँ बसपार्क प्रयोग गर्ने विषयमा उत्पन्न विवाद समाधानका लागि आन्दोलनरत यातायात व्यवसायी मजदुर सङ्घका पदाधिकारीलाई वार्ताका लागि

रास्वपा तत्काल सरकारमा नजाने

काठमाडौँ, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । सोमवार पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय