Logo
समाचार
नेपाल भारतबीच विद्युत् व्यापार र प्रसारण लाइनमा महत्वपूर्ण सहमति

काठमाडौँ, ८ फागुन । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौँ बैठकले दुई मुलुकबीचको विद्युत् प्रसारण लाइन विस्तार र व्यापार प्रवद्र्धनमा महत्वपूर्ण निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ

भद्रपुर झापा गोल्डकप: भारतको जयगाउँलाई हराउँदै आयोजक भद्रपुर ब्लेजर्स विजयी

झापा, ७ फागुन । मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको पहिलो खेलमा आयोजक भद्रपुर ब्लेजर्स विजयी भएको छ । मेची रंगशाला भद्रपुरमा भएको खेलमा पाहुन टोली भारतको जयगाउँ फुटबल क्लबलाई २-०

पूर्वाधार विकास प्रणाली सुधारबारे सुझाव कार्यदल गठन

काठमाडौं, ७ फागुन । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले प्राडा सूर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार तथा प्रशासनिक विज्ञहरू सम्मिलित पूर्वाधार विकास प्रणाली सुधार सुझाव कार्यदल गठन गरेका

टर्कीए भूकम्पमा छयालीस हजारभन्दा बढीको मृत्यु

इस्तानबुल, ७ फागुन (एएफपी) । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते भएको भूकम्पमा परी ४६ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीएको

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी रिहा

काठमाडौँ, ७ फागुन । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरी रिहा भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित चौधरी कैलाली कारागारबाट रिहा भएका

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ, ७ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले देशको समसामयिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीरणलगायतको विषयमा छलफल गर्न आज आफ्नो कार्यकारिणी समितिको बैठक

पाकिस्तानी तालिबानद्वारा थप आक्रमण गर्ने चेतावनी

पाकिस्तान, ७ फागुन । पाकिस्तानी तालिबान समूहले थप आक्रमण गर्ने चेतावनी दिएको छ । पाकिस्तानको कराचीमा रहेको प्रहरी मुख्यालयमा भएको आत्मघाती आक्रमणलगत्तै तालिबानले थप आक्रमणको चेतावनी दिएको हो । तालिबान

प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डको शुभकामना

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका छन् । ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिको

भारतीय भूमि भएर मानेभञ्ज्याङ जानुपर्ने बाध्यता हट्ने

इलाम, ७ फागुन । इलामको सूर्योदय नगरपालिकाको पशुपतिनगर र मानेभञ्ज्याङ जोड्ने सडक निर्माण कार्यले भारतीय भूमि भएर आवतजावत गर्नु पर्ने बाध्यता हट्ने भएको छ । पशुपतिनगरबाट सोझै मानेभञ्ज्याङसम्म १ हजार

राष्ट्रपति बाडेनद्वारा राष्ट्रिय सुरक्षा टोलीलाई शङ्कास्पद वस्तु पत्ता लगाउन निर्देशन

अमेरिका, ६ फागुन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा टोलीलाई वायुमण्डलमा मानवरहित तरिकाले राखिन सक्ने शङ्कास्पद वस्तुहरू पत्ता लगाउने संयन्त्रको विकास गर्न निर्देशन दिएका छन् । ह्वाइट