Logo
समाचार
शेयर बजार मङ्गलवार १६ अङ्कले घट्याे

काठमाडौँ, २ फागुन । शेयर बजार मङ्गलवार १६ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ४० अङ्कले घटेर २ हजार १ सय ०५ दशमलव ४६ विन्दुमा

यातायात व्यवसायी र मजदुरसँग आज मन्त्रालयमा वार्ता हुँदै

काठमाडौँ, २ फागुन । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गोङ्गबुस्थित नयाँ बसपार्क प्रयोग गर्ने विषयमा उत्पन्न विवाद समाधानका लागि आन्दोलनरत यातायात व्यवसायी मजदुर सङ्घका पदाधिकारीलाई वार्ताका लागि

रास्वपा तत्काल सरकारमा नजाने

काठमाडौँ, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । सोमवार पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय

बालाजु क्षेत्रमा मजदुर र प्रहरीबीचको झडपमा प्रहरी भ्यानमा आगजनी

काठमाडौँ, १ फागुन । यातायात मजदुर र प्रहरीबीच आज बालाजु क्षेत्र दिनभर तनावग्रस्त भएको छ । मजदुरको एक समूहले बालाजुको माछापोखरी क्षेत्रमा प्रहरीको दुईवटा गाडीमा आगजनी गरेका छन् । नयाँ

परराष्ट्रमन्त्री पौड्याल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

काठमाडौँ, १ फागुन । परराष्ट्र मन्त्री डा.विमला राई पौड्याल र भारतीय विदेश सचिव विनमोहन क्वात्राबीच भेटवार्ता भएको छ । सोमवार सिंहदरबारमा मन्त्री पौड्याल र सचिव क्वात्राबीच भेटवार्ता भएको हो ।

रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक जारी

फाइल तस्बिर काठमाडौँ, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको बैठक जारी रहेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेरेअघि सुरु भएको हो

नेपालले राहत सामग्री टर्की पठायो

काठमाडौँ, १ फागुन । नेपालले भूकम्पबाट प्रभावित टर्कीमा राहत सामग्री पठाएको छ । औषधि, मेडिकल उपकरण, न्यानो कपडालगायत अन्य अत्यावश्यक सामग्रीहरू गरी २२ टनभन्दा धेरै राहत पठाएको परराष्ट्र मन्त्रालयले जनाएको

न्युजिल्यान्डमा भीषण वर्षा: हजारौँ नागरिक प्रभावित

तस्बिर : एजेन्सी न्युजिल्यान्ड, १ फागुन । न्युजिल्यान्डमा भीषण वर्षासँगै आएको बाढी र चक्रवातका कारण हजारौँ नागरिक प्रभावित भएका छन् । बाढी र चक्रवातका कारण बिजुली र खानेपानीको आपूर्ति बन्द

बीमा दाबी गर्न गाडीमा आलो लगाउने चालक पक्राउ

बर्दिया, १ फागुन । बीमाको रकम दाबी गर्न बर्दियामा चालकले फोर्स गाडीमा आगजनी गरेका छन् । जिल्ला प्रहरीका कार्यालय बर्दियाका प्रहरी सहायक हबल्दार नाराण ओलीले गाडी बिग्रिएकाले मर्मतका लागि बढी

परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्दै

काठमाडौँ — द्विपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्रा याक एन्ड यति होटलमा आइपुगेका छन् । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुई