Logo
समाचार
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौँ, २१ माघ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक ललितपुरको बालकुमारीमा बस्न लागेको दुई दिवसीय बैठक पार्टीका अध्यक्ष माधवकुमार नेपालले दिउसो

नेपाली युवाद्वारा साङ्केतिक भाषालाई शब्दमा रूपान्तरण गर्ने उपकरण निर्माण

काठमाडौँ, २१ माघ । बोल्न नसक्ने व्यक्तिहरूलाई लक्षित गरेर नेपाली युवाले साङ्केतिक भाषा तथा हाउभाउलाई आवाज र शब्दमा रूपान्तरण गर्ने ‘युनिभर्सल ह्यान्ड जेस्चर डिकोडर’ उपकरण निर्माण गरेका छन् । बोल्न

हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला

चीन, २० माघ । कोरोना महामारीका कारण करिब तीन वर्षदेखि बन्दप्राय: रहेको हङकङ र मकाउका बासिन्दाको चीन आउजाउ अब पूर्णरूपमा खुला भएको छ । मुख्यभूमि चीनबाट स्वशासित क्षेत्र हङकङ र

‘राष्ट्रपतिमा सबैले स्वीकार्ने व्यक्ति कांग्रेसमा मात्रै छन्’

सुनसरी, २० माघ । नेपाली कांग्रेसका नेता एवम् पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति आफ्नो पार्टीमा मात्रै रहेको दाबी गरेका छन् । नेता कार्कीले राष्ट्रपतिमा आफ्नो पार्टीलाई स्विकार्य

आसममा बाल विवाहविरुद्ध अभियान, करिब अठार सय पक्राउ

आसाम, २० माघ । आसाम प्रहरीले बाल विवाहविरुद्धको अभियानलाई तीव्र गतिमा अघि बढाएको छ । सामाजिक विकृतिविरुद्धको यो अभियानका क्रममा हालसम्म एक हजार सात सय ९३ जना पक्राउ परेका छन्

सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

काठमाडौँ, २० माघ । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले दिएको आदेशको कैफियत प्रतिवेदन माग्न सर्वोच्च अदालतबाट आदेश भएको छ । लामिछानेलाई २० लाख धरौटीमा छाड्ने उच्च अदालत

सर्वोच्च अदालतमा सन्दीपविरुद्धको निवेदनको सुनवाइ हुँदै

काठमाडौँ, २० माघ । बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ । लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश

रवि लामिछानेका कारण विवादमा रास्वपा

काठमाडौँ, २० माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बिहीबार एउटा आक्रोशपूर्ण अभिव्यक्ति सार्वजनिक गरे । फेसबुकमार्फत उनले घेराबन्दीमा हाल्न आफू अभिमन्यु नभएको बताए । उनले लेखेका छन्,

विद्यार्थीलाई यौन सम्बन्ध राख्न बाध्य पार्ने शिक्षक पक्राउ

नैरोबी, २० माघ (एएफपी) । केन्यामा प्राथमिक विद्यालयका विद्यार्थीले सजायस्वरूप यौन सम्बन्धको नक्कल गरेको भिडियो भाइरल भएको भन्दै यसमा संलग्न रहेको आरोपमा छ जना शिक्षकलाई पक्राउ गरेको केन्याको प्रहरीले जनाएको

गण्डकी प्रदेश सभाबाट दुई वटा अध्यादेश पारित

पोखरा, १९ माघ । गण्डकी प्रदेश सभाको बिहीवार बसेको बैठकले दुई वटा अध्यादेश पारित गरेको छ । बैठकले गण्डकी निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धनमा व्यवस्था गर्न बनेको