Logo
समाचार
देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको छ : प्रधानमन्त्री ओली

झापा, ३० चैत ।  प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ठुला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताउनुभएको छ ।

दमकमा आज एमालेको जागरणसभा, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

झापा, ३० चैत । दमकमा आज हुने जागरणसभालाई प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै हुनुहुन्छ । लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा र प्रतिगामी चलखेलका विरुद्ध एमालेले आयोजना

दुर्गा प्रसाईंलाई आजै म्याद थप गरिने, ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने

काठमाडौं, २९ चैत । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई म्याद थप गर्ने तयारी गरिएको छ । प्रसाईंलाई शुक्रबार नै म्याद थप गर्ने तयारी भइरहेको

दुर्गा प्रसाईं र उनका अंगरक्षकलाई काठमाडौं लगियो

झापा, २९ चैत । प्रहरीले राजा फर्काउने भन्दै चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसा मच्चाएर फरार दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई काठमाडौं लगिएको छ । उनीहरूलाई भद्रपुर विमानस्थलबाट

नेपाल प्रहरीले भन्यो- दुर्गा प्रसाईँ र सुरक्षागार्डलाई भद्रपुरबाट समात्यौं

काठमाडौं, २९ चैत । राजतन्त्र पुनःस्थापनाका पक्षमा भइरहेका आन्दोलनका अगुवा दुर्गा प्रसाईँ झापाको भद्रपुरबाट पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्रसाईँलाई उनका सुरक्षागार्ड दीपक

राज्यमन्त्रीले सोधे सचिवलाई स्पष्टीकरण- म अतिथि रहेको कार्यक्रममा किन सहभागी नभएको ?

काठमाडौं, २९ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले आफ्नै उपस्थितिमा आयोजित कार्यक्रममा अनुपस्थित रहँदा देखिएको अवहेलनाका कारण ऊर्जा सचिव सुरेश आचार्यसँग २४ घण्टे स्पष्टीकरण माग गर्नुभएको छ

दुर्गा प्रसाईं भारतमा पक्राउ, काकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै

काठमाडौं, २८ चैत । चैत १५ गते तीनकुने भएको हिसांत्मक प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भारतको आसाम राज्यबाट पक्राउ गरेको हो ।  प्रहरी स्रोतका अनुसार,

उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताको विकासको आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिनुभएको छ । आगामी

पक्राउ परेका नेतालाई नछोडिए राजावादीले सामूहिक गिरफ्तारी दिने

काठमाडौं, २७ चैत । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले सामूहिक गिरफ्तारी दिने निर्णय गरेको छ। आन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले चैत्र १५ गतेको घटनामा पक्राउ परेका नेता

रवि लामिछानेमाथि ज्यादती भएको भन्दै रास्वपाद्वारा मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं, २७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ । आयोगको ध्यानाकर्षण गराउन कार्यवाहक महामन्त्री कवीन्द्र